वार्तामा आउन विप्लवलाई काङ्ग्रेस सभापति देउवाको आग्रह

अनलाइनसमय |
२ चैत २०७५
वार्तामा आउन विप्लवलाई काङ्ग्रेस सभापति देउवाको आग्रह

चैत २, पाल्पा (रासस)। नेपाली काङ्ग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विप्लव नेतृत्वको नेकपालाई हत्याहिंसा छोडेर वार्तामा आउन आग्रह गर्नुभएको छ । उहाँले उक्त पार्टीलाई सहमतिमा ल्याउन सरकारले वार्ता गर्नुपर्ने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस