• Category: स्वास्थ्य/जीवनशैली

    तौल घटाएर क्यान्सरको जोखिम न्यूनीकरण गर्न सकिने

    तौल घटाएर क्यान्सरको जोखिम न्यूनीकरण गर्न सकिने

    अस्मिता सापकोटा काठमाडौं, १ साउन । पछिल्लो समय विश्वव्यापी रूपमै क्यान्सरका बिरामी बढ्दै गएका छन् । प्राणघातक रोग भएकाले धेरैलाई क्यान्सर भन्ने शब्द सुन्दा नै डर लाग्ने गर्छ । हुन पनि यो रोग लागेको प्रारम्भिक अवस्थामै थाहा भएन भने जटिल हुनुका साथै उपचार खर्च पनि धेरै लाग्छ । कतिपयको उपचार नपाउँदा ज्यान जान्छ भने कतिपयको […]

    राष्ट्रिय क्यान्सर रणनीति स्वीकृत गर्ने स्वास्थ्यमन्त्री पौडेलको पहिलो निर्णय

    राष्ट्रिय क्यान्सर रणनीति स्वीकृत गर्ने स्वास्थ्यमन्त्री पौडेलको पहिलो निर्णय

    काठमाडौं, ३१ असार । नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पदभार ग्रहण गरेसँगै क्यासर रोग निवारण रणनीति बनाउने पहिलो निर्णय गरेका छन् । मन्त्रालयमा सोमबार पदभार ग्रहण गर्दै मन्त्री पौडेलले राष्ट्रिय क्यान्सर रणनीति ( २०२४–२०३०) स्वीकृत गर्ने पहिलो निर्णय गरेका हुन् । स्वास्थ्य सचिव डा. रोशन पोखरेलले नेपालमा क्यान्सर रोगका बिरामी दिन प्रतिदिन बढिरहेको भन्दै […]

    बढ्दै डेंगीको संक्रमण, हिमाली क्षेत्रसम्म पुग्यो

    बढ्दै डेंगीको संक्रमण, हिमाली क्षेत्रसम्म पुग्यो

    अस्मिता सापकोटा काठमान्डौं, ३१ असार । हेर्दा सामान्य किरा जस्तो देखिने लामखुट्टेले हाम्रो ज्यान नै जोखिममा पार्न सक्छ भन्ने कुरा नेपालका लागि सन् २००४ अघिसम्म पनि अनौठो विषय थियो । तर केही वर्षयता पोथी लामखुट्टेले सार्ने डेंगी रोगको संक्रमण दर बढ्दो छ । डेंगी, डेंगी भाइरसबाट संक्रमित एडिज जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो । […]

    राति सक्रिय हुनेको मस्तिष्क तेज हुन्छ ?

    राति सक्रिय हुनेको मस्तिष्क तेज हुन्छ ?

    अस्मिता सापकोटा काठमाडौँ, २८ असार। निद्रा जीवनको लागि अपरिहार्य छ । निद्रा भन्ने बित्तिकै हाम्रो मस्तिष्कमा रातको निद्रा आउछ । पर्याप्त निद्रा पुगेन भने दिनचर्या नै बिथोलिन पुग्छ । नेपालमा राति काम गर्ने चलन कमै छ । यद्यपि बिस्तारै केहि क्षेत्रमा राति पनि काम गर्न सुरु भैसकेको छ । हामीमध्ये प्राय सुचना प्रविधिको क्षेत्रमा काम […]

    रातमा निद्रा लाग्दैन ? अपनाउनुस् यी उपाय

    रातमा निद्रा लाग्दैन ? अपनाउनुस् यी उपाय

    अस्मिता सापकोटा काठमाडौँ, २७ असार। स्वास्थ्य जीवनशैलीको लागि निद्रा श्वासप्रश्वास र खानेकुरा जत्तिकै महत्वपूर्ण हुन्छ । आरामदायी निद्रा लाग्नु स्वस्थ जीवनको एक सूचक पनि हो । अहिलेको समयमा धेरै मानिसलाई निद्रा नलाग्ने समस्या देखिइरहेको चिकित्सकहरुको भनाइ छ । कतिपय अवस्थामा धेरै चिन्ता, कामको चाप, डिजिटल उपकरणको अत्यधिक प्रयोग जस्ता कारणले पनि मानिसलाई निद्रा नलाग्ने समस्या […]

    यस्ता ‘लाइफ स्किल’, जुन जीवनमा अत्यावश्यक छ

    यस्ता ‘लाइफ स्किल’, जुन जीवनमा अत्यावश्यक छ

    अस्मिता सापकोटा काठमाडौँ, २४ असार । मानिसमा स्वाभाविक रूपमा केही गुण अवगुण हुन्छन् । आफूमा भएका गुणहरूमध्ये जीवन उपयोगी गुण के हुन् र अनुपयोगी के के हुन् भन्ने थाहा पाउँदा कस्ता गुणलाई अझ स्तरीय बनाउने भन्ने निक्र्योल गर्न सकिन्छ । आवश्यकता अनुसार आफूलाई चाहिने लाइफ स्किल सजिलै सिक्न र सुधार्न सकिन्छ । यसले आत्मविश्वास बढाउनुका […]

    अल्जाइमरबारे थाहा पाउनैपर्ने केही तथ्य

    अल्जाइमरबारे थाहा पाउनैपर्ने केही तथ्य

    अस्मिता सापकोटा काठमान्डौ, २१ असार । दैनिक जीवनमा मानिसले सामान्यतया कुनै न कुनै बेला केही कुरा बिर्सिने गर्छन् । यदाकदा कुनै कुरा बिर्सनुलाई सामान्य वा स्वाभाविक नै मानिन्छ । तर बिर्सने मात्रा, बिर्सने प्रकार वा अवस्थाअनुसार यो असामान्य वा गम्भीर समस्याको रूपमा समेत रहने गरेको छ । अझ भन्नुपर्दा यो एउटा रोगको रूपमा देखिने गर्छ […]

    यसरी बिग्रँदै छ हाम्रो स्वास्थ्य

    यसरी बिग्रँदै छ हाम्रो स्वास्थ्य

    अस्मिता सापकोटा काठमाडौं, २० असार । संस्कृतमा एउटा भनाइ छ ‘आरोग्यं परमम् भाग्यम्, स्वास्थ्यम् सर्वार्थसाधनम्’ अर्थात् स्वास्थ्य र आरोग्य सबैभन्दा ठूलो प्राप्ति हो । स्वास्थ्य एकमात्र यस्तो अवस्था हो, जसविना जीवनका कुनै पनि साध्य हासिल हुन सक्दैन । त्यसैले मानिस स्वभावैले स्वस्थ जीवन र स्वस्थकर जीवनशैली चाहन्छ । जीवनमा आरोग्य हासिल गर्न धेरै हदसम्म सम्भव […]

    स्वास्थ्य मन्त्रालयद्वारा औषधि उद्योगको अध्ययन गर्न समिति गठन

    स्वास्थ्य मन्त्रालयद्वारा औषधि उद्योगको अध्ययन गर्न समिति गठन

    काठमाडौं, १४ असार । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले औषधि तथा औषधि उद्योगको गुणस्तरका सम्बन्धमा अनुगमन गर्न समिति गठन गरेको छ। स्वास्थ्यमन्त्री प्रदीप यावदले मन्त्रिस्तरीय निर्णय गर्दै मन्त्रालयका अतिरिक्त सचिव डा. विकास देवकोटाको संयोजकत्वमा समिति गठन गरेका हुन् । मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार समितिले औषधिको गुणस्तरको अनुगमन गर्नुका साथै औषधि उद्योग, फार्मेसी, औषधिसँग सम्बन्धित […]

    सरकारी अस्पतालमा लाइन बस्नुपर्ने प्रणालीको अन्त्य गर्न सांसद बरालको ध्यानाकर्षण

    सरकारी अस्पतालमा लाइन बस्नुपर्ने प्रणालीको अन्त्य गर्न सांसद बरालको ध्यानाकर्षण

    काठमाडौं, ३१ जेठ । नेकपा एमाले संसदीय दलकी सचेतक सुनिता बरालले सरकारी अस्पतालको सेवा सर्वसाधारण जनताका लागि जटिल र अपमानजनक बनिरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन् । प्रतिनिधि सभाको विहीवारको बैठकमा शुन्य समयमा बोल्दै सांसद बरालले विहान ९ बजे लाइनमा बसेको एउटा विरामी अथवा उसको आफन्तले साँझ ५ बजेसम्म लाइनमै बस्नुपर्ने प्रणालीको अन्त्य गर्न सरकारसँग […]