फागुन-१०, काठमाडौं । बिहिबार सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले पत्रकार सम्मेलनमार्फत् गत फागुन ३ र ६ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेका हुन्। यी हुन् निर्णयहरू : १.Agreement for the avoidance of double Taxation and prevention of Fiscal Evasion with Respect to Taxes on income (द्वैध कराधान मुक्ति तथा […]
क्यानडा । गैरआवासीय नेपाली सघ, क्यानडाले नेपालको प्रजातन्त्र दिवसको अवसर पारेर साताव्यापी खेलकुद कार्यक्रम आयोजना गरेको छ । क्यानाडाका मुख्य सहरहरु टोरोन्टो, मिसिसागा, स्कारबोरो, क्याल्गेरी, एड्मन्टन, सस्काट्युनमा कार्यक्रम गरेको हो । सप्ताहमा भलिबल, टग अफ वार (महिला/पुरुस), दौड, टेबल टेनिस, ब्याडमिन्टन, चेसलगायत एक दर्जन भन्दा बढी खेलहरु समाबेश गरिएको थियो । भलिबलतर्फ लालीगुराँस स्पोर्ट्स क्लब […]
फागुन-९, वीरगञ्ज । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सार्वजनिक मञ्चमै कोइराला परिवारमाथि खनिएका छन् । उनले नेता शेखर कोइरालाको नामै लिएर पार्टीमा के हैसियत छ भनेर प्रश्नसमेत गरेका छन् । महाधिवेशनकै झल्को दिने गरि देउवा कोइराला माथि यसरी खनिन थालेका हुन् । पछिल्लो समय कोइराला परिवारका तीन सदस्य महामन्त्री शशांक र केन्द्रीय सदस्यद्वय शेखर र सुजाता […]
फागुन-९, काठमाडौँ । बैंककमा जारी आइसीसी महिला टी–२० र एकदिवसीय विश्वकपको एशिया क्षेत्रीय छनोट अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपाल घरेलु टोलीसँग ५७ रनको फराकिलो अन्तरले पराजित भएको छ। थाइल्याण्डले दिएको १२५ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ६७ रनमा समेटियो। नेपालका लागि इन्दु बर्माले २९, सीता राना मगरले १८ रन बनाउनुबाहेक […]
फागुन-८, काठमाडौं । नेपालको स्याङ्जा जिल्लामा जन्मेका आचार्य बालकृष्ण भारतका ८ औं धनी व्यक्ति बन्न पुगेका छन् । आचार्य बालकृष्ण योगगुरु रामदेवका सहयात्री हुन् । उनी पतन्जली आयुर्वेदका सिइओ हुन् । चिनियाँको अनुसन्धान संस्था हुरनले सार्वजनिक गरेको भारतका धनीहरुको सूचिमा उनी ८ औ नम्बरमा छन् । यसभन्दा अगाडि उनी २५औ नम्बरमा थिए । एकवर्षको अवधीमा उनको सम्पत्ती १७३ […]
फागुन-८, काठमाडौं । सरकारले गजेन्द्र ठाकुरलाई खानेपानी मन्त्रालयबाट नेपाल ट्रष्टको कार्यालयमा सरुवा गर्दै एकै पटक ६ जना सचिवहरूको सरुवा गरेको छ । ठाकुरको खानेपानी मन्त्री बिना मगरसँग मत बाझिएपछि उनलाई सरुवा गरिएको हो । ठाकुरले मन्त्री मगरले आफूलाई अनियमित रुपमा काम गर्न दबाव दिएको र आफूले अस्वीकार गर्दा सरुवा गरिएको बताउँदै आएका छन् । एक जना सहसचिवलाई सचिवमा बढुवा […]
फागुन-८, काठमाडौं । घरमै बसेर विश्व विद्यालयमा भर्ना हुनेदेखि परीक्षा दिन पाउनेसम्मका सुविधा प्राप्तिको कल्पना गर्नेहरूले अब धेरै कुर्नु नपर्ने भएको छ । नेपाल खुला विश्व विद्यालयले परीक्षाको नतिजापछि प्रमाणपत्र लिनका लागि मात्र विश्व विद्यालयमा पुग्नुपर्ने आधुनिक शिक्षा पद्धतिको थालनी गर्दैछ । नेपाल खुला विश्व विद्यालयले आगामी छ महिनाभित्र शैक्षिक कार्यक्रम सुरु गर्दैछ । यसपछि […]
फागुन-७,काठमाडौं । लामो समय सम्म चलेको सिरियाको गृहयुद्ध बिराम भए सँगै सिरियन नागरिकहरु घर फिर्ति हुन सुरु गरेका छन् । देशमा संकटकाल लागेर अवस्था नाजुक भए पछि नागरिकहरु भागेर जोर्डन, साउदीअरब, बहराइन लगायतका मुलुकहरुमा पुगेका थिए । सिरियन सरकारले बिद्रोही शक्ति लाई नियन्त्रणमा लिए सँगै जोर्डनले जाबोर नाका गत अक्टोबर देखि खुला गरिदिएको हो । […]
फागुन-६, काठमाडौं । कानून व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएशनको नयाँ नेतृत्वका लागि आज (सोमबार) मनोनयन दर्ता भएको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट कानून व्यवसायी र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस निकट कानून व्यवसायीहरुले प्यानलै बनाएर उम्मेदवारी दिएका हुन । सत्तारुढ नेकपा निकट कानून व्यवसायीको संगठन नेपाल लयर्स एसोसिएशन (एनएलए)को तर्फबाट वरिष्ठ […]
फागुन-६, काठमाडौं । बारामा जीप दुर्घटनामा परेर गम्भीर घाइते हुनु भएका रास्ट्र सेवक प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद भट्टराईको मृत्यु भएको छ । त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचारका क्रममा आज सोमवार दिउँसो ३:०० बजे उहाँको मृत्यु भएको हो । यसअघि १२ माघमा भट्टराईको ना १ झ १६३३ नम्बरको स्कार्पियो जीप सडकमा रोकी राखेको ट्याक्टरको टेलरसँग ठोक्किँदा सशस्त्र प्रहरी […]