• Category: समाचार

    ताप्लेजुङमा पर्यटनमन्त्री रवीन्द्र अधिकारी सहित ७ जनाको निधन -दुर्घटनाको कारण खराब मौसम

    ताप्लेजुङमा पर्यटनमन्त्री रवीन्द्र अधिकारी सहित ७ जनाको निधन -दुर्घटनाको कारण खराब मौसम

    फागुन-१५, काठमाडौं । ताप्लेजुङको फुङलिङ नगरपालिका १० सिस्नेभीरमा पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जना सवार एयर डाइनेष्टिको हेलिकप्टर खराब मौसमका कारण दुर्घटना भएको गृह मन्त्रालयले जनाएको छ । गृह प्रवक्ता रामकृष्ण सुवेदीका अनुसार खराब मौसमका कारण दुर्घटना भएको हो । दुर्घटनामा मन्त्री सहित सात जनाको ज्यान गएको पुष्टि भइसकेको छ । प्रवक्ता सुवेदीका अनुसार दुर्घटनामा ज्यान […]

    नियन्त्रण रेखामा भारतको आक्रमणबाट ४ जनाको मृत्यु- आणविक युद्ध हुने खतरा

    नियन्त्रण रेखामा भारतको आक्रमणबाट ४ जनाको मृत्यु- आणविक युद्ध हुने खतरा

    फागुन-१५, काठमाडौं। केहि समय अगाडी न्यानो हुँदै गरेको भारत र पाकिस्तान बिचको सम्बन्ध हार्दिकतामा अहिले देखिरहेको छैन । अघिल्लो हप्ता पाकिस्तान भुमिबाट भारतिय शैनिकलाई लक्षित गरेर प्रहार गरिएको बमले ४० जना भन्दा बढि भारतिय लडाकु मारिए सँगै काश्मिर सिमा क्षेत्रमा भारत र पाकिस्तान विचको तनाब थप बढेको हो । भारतिय सेना मारिए सँगै तत्कालै भारतिय […]

    उध्योगी र बिक्रेताको आन्दोलन सँगै एलपी ग्याँसको अभाव

    उध्योगी र बिक्रेताको आन्दोलन सँगै एलपी ग्याँसको अभाव

    फागुन-१५, काठमाडौं । उद्योगी-बिक्रेताले आन्दोलन घोषणा गरेसँगै बजारमा खाना पकाउने एलपी ग्यासको कृत्रिम अभाव र कालोबजारी शुरु भएको छ । बिक्रेताले ग्यास सकिएको भन्दै उपभोक्तालाई खाली हात फर्काउन थालेका छन् । सहज आपूर्ति भइरहेपनि विक्रेताले कृत्रिम अभाव सृजना गरेर ग्यास ‘सर्टेज’ गराउन थालेका छन् । बिक्री ठप्प पार्ने उद्योगी- बिक्रेताको चेतावनीले त्रसित भएर उपभोक्ताले समेत जगेडामा […]

    देउवालाई शेखरको जवाफ : म राजनीतिक संस्कारमा हुर्किएको हुँ

    देउवालाई शेखरको जवाफ : म राजनीतिक संस्कारमा हुर्किएको हुँ

    फागुन-१३, विराटनगर । पछिल्लो समय नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य डा. शेखर कोइरालाबीच आरोप प्रत्यारोप चलिरहेको छ । आइतबार साँझ गृहनगर आएका शेखरले सोमबार बिहान प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा आफूलाई गाली गर्दा फाइदा पुग्ने भए गाली गरिरहन भन्दै सभापति देउवाप्रति ब्यङग्यात्मक जवाफ दिएका हुन् । देउवाले ‘पार्टी कोइरालाहरुको बपौती नभएको र […]

    भेनेजुएला सङ्कट झनैं गहिरियो : अमेरिका आक्रोशित

    भेनेजुएला सङ्कट झनैं गहिरियो : अमेरिका आक्रोशित

    फागुन-१३, काठमाडौं । राजनीतिक सङ्कट बेहोरिरहेको भेनेजुएलामा मानवीय सहायता भित्र्याउने विषयमा गत सप्ताहान्तमा सीमामा भएका घातक झडपपछि अमेरिकी विदेशीमन्त्री माइक पोम्पेओले त्यहाँका राष्ट्रपति निकोलास मदुरोको ‘दिनगन्ती सुरु भएको’ बताएका छन्। सीएनएनसँग बोल्दै विदेशमन्त्री पोम्पेओले भने, “यति नै दिन भनेर भन्न त गाह्रो छ। तर भेनेजुएलाका जनताले मदुरोको दिनगन्ती सुरु गराइदिनेमा म विश्वस्त छु।” अमेरिका लगायतका देशहरूले […]

    विध्यालय तहमा पनि अब्बल बन्दै के.एम.सी.- अभिभावक अभिमुखिकरण तालिम सम्पन्न

    विध्यालय तहमा पनि अब्बल बन्दै के.एम.सी.- अभिभावक अभिमुखिकरण तालिम सम्पन्न

    फागुन-१३ काठमाडौं । नयाँबानेश्वर बुद्धनगरमा अवस्थित के एम सी स्कुलले अभिभावक अभिमुखिकरण तालिम सम्पन्न गरेको छ । गतहप्ता तह गत रुपमा विभाजन गरेर अभिभावकहरुलाई विद्यालयको कार्यक्रमहलको शान्त वातावरणमा तालिम उपलव्ध गराइएको थियो । अभिभावकहरुको लागि राखिएको कार्यक्रममा अधिकांश अभिभावकहरु आ-आफ्ना ड्युटि मिलाएर कार्यक्रममा बसेको देख्दा कार्यक्रमको औचित्यताको थप पुष्टि हुन्थ्यो । मनोवैज्ञानिक परामर्शदाताहरुको उच्चस्तरको प्रशिक्षणबाट […]

    मलाई गालि गरे पछि के म हाँसेर मात्रै बस्नु ? -देउवा

    मलाई गालि गरे पछि के म हाँसेर मात्रै बस्नु ? -देउवा

    फागुन-१३, काठमाडौं । गत हप्ता दिएको एक सार्वजनिक मञ्चको भाषणलाई लिएर पार्टी तथा सामाजिक सञ्जालमा कांग्रेस पार्टी सभापति शेरवहादुर देउवाको तिब्र आलोचना भएको थियो । सोहि अभिव्यक्तिबारेको विवाद आइतबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिमा पनि प्रश्न उठे पछि देउवाले स्पष्टिकरण नैं दिनु परेको थियो । सभापति देउवाले सार्वजनिक मञ्चबाटै केन्द्रीय सदस्य शेखर कोइरालाको नामै […]

    ३ मिनेट ढिलो पुगेपछि जापानका ओलिम्पिक्स मामिलासम्बन्धी मन्त्री साकुरादाले खाए खप्की

    ३ मिनेट ढिलो पुगेपछि जापानका ओलिम्पिक्स मामिलासम्बन्धी मन्त्री साकुरादाले खाए खप्की

    फागुन-१२, टोकियो । बिबिसिका अनुसार  : योशीताका साकुरादा जापानका ओलिम्पिक्स मामिलासम्बन्धी मन्त्री हुन्। बिहीवार उनी निर्धारित संसदीय बैठकमा ३ मिनेट ढिलो पुगे। विपक्षी सांसदहरूले उनको ढिलाईले उनको कार्यालयप्रतिको अपमान दर्शाएको भन्दै बजेट समितिको बैठक नै विरोधस्वरूप पाँच घण्टासम्म बहिष्कार गरिदिए। श्रृङ्खलाबद्ध गल्ती गरेको भन्दै साकुरादाको उनीहरूले चर्को आलोचना गरेका छन्। गत साता साकुरादाले ओलिम्पिक्समा पौडीमा […]

    बीमा संस्थानको ५२ औँ वार्षिकोत्सव सम्पन्न

    बीमा संस्थानको ५२ औँ वार्षिकोत्सव सम्पन्न

    फागुन-११, काठमाडौं । २०२४ साल पौष १ गते नेपाल सरकारको स्वामित्वमा राष्ट्रिय बीमा संस्थान (प्रा.) लि. स्थापना भई फागुन ११ गते देखि व्यवसायिक कारोबार गर्न शुरु गरेको संस्थानले आफ्नो ५२औं वार्षिकोत्सव भव्य रुपमा सम्पन्न गरेको छ । स्थापनाको ५१ वर्ष पूरा गरी ५२औं वर्षमा प्रवेश गरेको संस्थानले शनिबार काठमाडौंमा विशेष कार्यक्रम गर्यो । कार्यक्रमको उद्घाटन […]

    नेकपाको कार्यदल भंग, सांगठनिक एकताको खाका सचिवालयले तयार पार्ने

    नेकपाको कार्यदल भंग, सांगठनिक एकताको खाका सचिवालयले तयार पार्ने

    फागुन-१०, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सांगठनिक एकता टुंगो लगाउने गठित कार्यदल भंग गरेको छ । अब शीर्ष नेताहरु रहेको सचिवालयले सांगठनिक एकताको प्रस्ताव तयार पारेर स्थायी कमिटीमा पेश गर्नेछ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले कार्यदलको म्याद थप नगर्ने निर्णय गरेको हो । बिहीबार सचिवालय बेठकमा संयोजक रामबहादुर थापा बादलले पेश […]