अस्मिता सापकोटा काठमाडौं, १७ असोज । ‘बुढेसकालले छोएर हो कि खाना रूच्नै छाड्यो’ यो वाक्यांश केही बुज्रुकहरुबाट हामीमध्ये धेरैले सुनेको हुनुपर्छ । वयस्कमा जति पनि खाने मानिसलाई एउटा उमेर कटेपछि खानामा रूचि घट्दै जान्छ । साथै युवा अवस्थामा जस्तो भोक लाग्ने पनि हुँदैन । यस्तो किन हुन्छ ? आज हामी यही सन्दर्भको वरिपरि चर्चा गर्छांै […]
अस्मिता सापकोटा काठमाडौं, १६ असोज । मौरीले फूलको रस चुसेर बनाएको महमा बहुउपयोगी औषधीय गुण हुन्छ । यो धेरैलाई थाहा भएको कुरा हो । तर फूलको रस चुस्दा मौरीको खुट्टा तथा पखेटामा टाँसिएको फूलको पराग पनि मौरीले उपयोग गर्छ र यो मानिसका लागि पनि उपयोगी छ भन्ने कुरा धेरैलाई थाहा नहुन सक्छ । आज हामी […]
काठमाडौं, १५ असोज । शहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रले सबै प्रदेशमा मुटु रोग उपचार विस्तार गर्ने भएको छ । मंगलबार बसेको हृदय रोग केन्द्र सञ्चालक समिति बैठकले हाल केन्द्रमार्फत बागमती प्रदेशमा उपलब्ध मुटु रोग उपचार सेवा बाँकी ६ प्रदेशमा विस्तार गर्ने निर्णय गरेको हो । केन्द्रका अध्यक्षसमेत रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको […]
काठमाडौं, १४ असोज । लुम्बिनी प्रदेश पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा गरिएको छ । १५ महिनाको उमेर भित्र राष्ट्रिय खोप तालिका बमोजिम पाउनुपर्ने सबै मात्रा खोप लिएको अवस्थालाई सुनिश्चित गरिएपछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशलाई पूर्णखोप सुनिश्चित भएको घोषणा गरेका हुन् । लुम्बिनी प्रदेशमा आर्थिक बर्ष २०८०÷०८१ रणनीति अनुसार १६ देखि ५९ महिनाका […]
अस्मिता सापकोटा काठमाडौं, १४ असोज । हामीमध्ये प्रायः सबैलाई दिमाग सोच्नकै लागि बनेको हो, यसको काम नै सोच्ने हो भन्ने लाग्छ । हुन पनि हो हामी दिमागमा आउने सोचहरुबाटै परिचालित छौं । हाम्रा अंगप्रत्यंगले पनि यसकै निर्देशन अनुसार कार्य गर्छन् । तर कतिपयलाई थाहा नभएको कुरा के हो भने धेरै सोच्दा मस्तिष्कमा बल पर्छ र […]
अस्मिता सापकोटा काठमाडौं, १३ असोज । केही समय अघिसम्म कसैले फलानोलाई उच्च रक्तचाप छ भन्दा पक्कै त्यो पाको मान्छे नै होला भन्ने सोचिन्थ्यो । तर अहिले त्यो अवस्था छैन । १५ वर्ष माथिका जो कोही यो रोगबाट पीडित हुन सक्छन् । पछिल्लो समय विश्वमै उच्च रक्तचापका बिरामीको संख्या बढ्दो छ । विश्वभरका वयस्क जनसंख्याको ३० […]
अस्मिता सापकोटा काठमाडौं, १२ असोज । मानौँ तपार्इं कुनै पार्कमा हुनुहुन्छ । नजिकै एउटा मोटो बच्चा खेलिरहेको देख्नुभयो । तपाईं साना केटाकेटी मन पराउनुहुन्छ भने तपाईंका आँखाले उसलाई पक्कै पछ्याउँछन् । तपार्इं मात्र होइन, प्रायः सबैको मस्तिष्कमा स्वस्थ बच्चा भन्ने बित्तिकै एउटा मोटो, खाइलाग्दो बच्चाको तस्बिर आउँछ । साथै बच्चा लक्षित विज्ञापनमा पनि प्रायः मोटा […]
अस्मिता सापकोटा काठमाडौं, ११ असोज । सामान्यतया टाउको दुख्नुलाई गम्भीर रुपमा लिइँदैन । कतिपयले त पेनकिलरकै भरमा दुखाइ टारिरहेका पनि हुन्छन् । जबसम्म यसले जटिल रुप लिँदैन, तबसम्म अस्पताल जानेबारे हामी सोच्दा पनि सोच्दैनौ । तर यसलाई सधँै सामान्य रुपमा लिइरहनु भने हँुदैन । अस्पतालमा जाँच गराउँदा टाउको दुखाइका अन्य कारण भेटिएन भने समय समयमा […]
अस्मिता सापकोटा काठमाडौं, १० असोज । आँखा बाहिरी संसार हेर्ने झ्याल हो । आँखाविना हामी यो संसारको कल्पना पनि गर्न सक्दैनौं । आँखामा ज्योति भएरै यो संसार यति उज्यालो छ । बाहिरी संसार हेर्न होस् या मनका भावना व्यक्त गर्न यसको ठूलो महत्व छ । कतिपय शब्दमा बयान गर्न नसकिने मनका भावना आँखैबाट छचल्किन्छन् । […]
अस्मिता सापकोटा काठमाडौं, ९ असोज । अटिजम भन्ने बित्तिकै हाम्रो दिमागमा राम्ररी हिँड्न र बोल्न नसक्ने बालबालिकाका अनुहार आउँछन् । स्वाभाविक हिसाबले बोल्ने, विद्यालय जाने र आफ्नो दैनिक गतिविधि सहजै गर्ने बालबालिका वा वयस्कमा पनि अटिजम होला भनेर हामीले कल्पना पनि गरेका हँुदैनौं । तर कतिपय यस्तो व्यक्तिहरुमा पनि अटिजम हुन सक्ने अध्ययनहरूले देखाउँछन् । […]