अस्मिता सापकोटा काठमाडौं, ६ कार्तिक । नेसनल किड्नी फाउन्डेसनका अनुसार हरेक वर्ष पाँच लाखभन्दा बढी मानिसहरू पत्थरीको समस्याले आपतकालीन अवस्थामा अस्पताल जान्छन् । हरेक दशमध्ये एक व्यक्तिलाई मिर्गाैलामा पत्थरी हुने अध्ययनले देखाएको छ । नेसनल इन्स्टिट्युट अफ डायाबिटिज एण्ड डाइजेस्टिभ एण्ड किड्नी डिजिजका अनुसार अमेरिकामा लगभग ११ % पुरुष र ६ % महिला जीवन भरमा […]
अस्मिता सापकोटा काठमाडौं, ४ कार्तिक । विश्वमा समय समयमा नयाँ रोग देखापरिनै रहेका हुन्छन् । त्यससँगै त्यस्ता रोगका कीटाणु नष्ट गर्ने एन्टीबायोटिकको आविष्कार पनि भइरहेको छ । तर पछिल्लो समय रोगको न्यूनीकरणका लागि आविष्कार गरिएका एन्टिबायोटिकको अत्यधिक वा गलत प्रयोगले रोगका कीटाणु क्रमशः प्रतिरोधक हुँदै जाँदा सुपरबगको जोखिम बढिरहेको छ । यसले स्वास्थ्य सेवा प्रणालीमा […]
काठमाडौं, २ कार्तिक । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले चिकित्सक गोविन्द केसीले उठाएका स्वास्थ्य सुधारका विषयलाई मन्त्रालयले कार्यान्वयनमा लगेको बताएका छन् । सरकारसँग भएका सम्झौता कार्यान्वयनको अवस्थाबारे छलफल गर्न डा. केसी शुक्रबार मन्त्रालय पुगेका थिए । मन्त्री पौडेलले आफू विगतमा पनि केसीले उठाएका स्वास्थ्य सुधारका पक्षमा रहेको भन्दै मन्त्रालयको जिम्मेवारीमा आउनासाथ केसीले राखेका मागसँगै […]
काठमाडौं, २ कार्तिक । काठमाडौं महानगरपालिकाले बुद्धमाई अस्पताल टेकुलाई फोहर व्यवस्थापनमा लापरवाही गरेको भन्दै १ लाख जरिवाना गरेको छ । चौथो पटक अनुगमन गर्दा पनि अवस्थामा सुधार नभएको र सुधार गर्ने प्रयास पनि नभएको देखिएपछि जरिवाना तिराइएको महानगरले जनाएको छ । महानगरद्वारा उक्त अस्पतालमा २०८० फागुन ११ गते पहिलोपटक अनुगमन गरिएको थियो । त्यस दिन […]
काठमाडौं, २२ असोज । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले साझा स्वास्थ्य संकटसँग जुध्नका लागि स्रोत जुटाउन विश्व स्वास्थ्य संगठनसँग आग्रह गरेका छन् । भारतको नयाँदिल्लीमा सञ्चालित दक्षिण एसिया क्षेत्रको बैठकलाई सम्बोधन गर्दै मन्त्री पौडेलले दक्षिण एसिया जनसांख्यिक हिसाबले समेत बढी स्वास्थ्य जोखिम क्षेत्रका रुपमा रहेको भन्दै सो क्षेत्रमा बढ्न सक्ने स्वास्थ्य समस्यासँग जुध्न स्रोतको अभाव […]
अस्मिता सापकोटा काठमाडौं, २२ असोज । हाम्रा वरिपरि धेरै औषधीय गुण भएका वनस्पति छन् । तर हामीले जान अन्जानमा ती वनस्पतिका गुणलाई बेवास्ता गरिरहेका हुन्छौँ । परापूर्वकालदेखि नै औषधीय प्रयोगमा आएको तर यसका अन्य गुण भने भर्खरै पहिचान भएको वनस्पति हो मोरिङ्गा । मोरिङ्गा बहुउपयोगी वनस्पति हो । यसको फल तरकारी तथा सुपको रूपमा र […]
काठमाडौं, २० असोज । काठमाडौं जिल्लाको तारकेश्वर नगरपालिका वडा नं. ४ सानो पुलमा रहेको ‘तारकेश्वर सिटी हस्पिटल’ शनिबारबाट सञ्चालनमा आएको छ । बरिष्ठ डाक्टर तथा प्रतिष्ठित व्यक्तीहरुको संयुक्त लगानिमा गुणस्तरिय स्वास्थ्य सेवा दिने उदेश्यले सो हस्पिटल सञ्चालनमा ल्याइएको हो । तारकेश्वर नगरपालिकाका प्रमुख कृष्णहरि महर्जनले एक समारोहबिच अस्पतालको उद्घाटन गरेका हुन् । २४ घण्टा नै […]
अस्मिता सापकोटा काठमाडौं, २० असोज । नेपालमा चिया कफीका पारखी धेरै भेटिन्छन् । प्रायः नेपालीको दिनको सुरुवात नै चिया कफीको चुस्कीबाट हुन्छ । अचेल त सामाजिक सञ्जालमै पनि चियाकफी पारखीबारे धेरै व्यंग्यात्मक लेखहरू देख्न पाइन्छ । स्वाद फरक भए तापनि एकै प्रयोजनका लागि पिइने तथा एकअर्काका परिपूरक जस्ता देखिने चियाकफीलाई दिदि बहिनी भन्दा सायदै फरक […]
अस्मिता सापकोटा काठमाडौं, १९ असोज । शरीरमा पोषणको मात्रा बढाउन सेवन गरिने पदार्थ नै डायटरी सप्लिमेन्ट हो । भिटामिन, खनिज पदार्थ, विभिन्न जडिबुटी, एमिनो एसिड जस्ता खाद्यपदार्थको मिश्रण नै डायटरी सप्लिमेन्ट हुन् । यस्ता सप्लिमेन्ट क्याप्सुल, तरल पदार्थ तथा पाउडरका रूपमा बजारमा प्रशस्त उपलब्ध छन् । प्रतिरक्षा प्रणाली तथा समग्र स्वास्थ्य सुधारका लागि कोभिडपछि विश्वका […]
अस्मिता सापकोटा काठमाडौं, १८ असोज । नेपाली भान्छामा पछिल्लो समय खानासँगै सलाद पनि थपिएको छ । परम्परागत नेपाली खानामा सलाद भन्ने छुट्टै परिकार नभए तापनि काँचो तरकारीलाई अचार बनाउने प्रचलन भने पहिलेदेखि नै थियो । पछिल्लो समय पश्चिमा संस्कृतिको प्रभाव बढेसँगै नेपाली भान्छामा सलाद पनि बन्न थालेको देखिन्छ । मुला, काँक्रो, गाजर, साग जस्ता काँचै […]