• Category: शिक्षा तथा संस्कृति

    फोहर व्यवस्थापनमा लापरवाही :  बुद्धमाई अस्पताललाई काठमाडौं महानगरले तिरायो १ लाख जरिवाना

    फोहर व्यवस्थापनमा लापरवाही :  बुद्धमाई अस्पताललाई काठमाडौं महानगरले तिरायो १ लाख जरिवाना

    काठमाडौं, २ कार्तिक । काठमाडौं महानगरपालिकाले बुद्धमाई अस्पताल टेकुलाई फोहर व्यवस्थापनमा लापरवाही गरेको भन्दै १ लाख जरिवाना गरेको छ । चौथो पटक अनुगमन गर्दा पनि अवस्थामा सुधार नभएको र सुधार गर्ने प्रयास पनि नभएको देखिएपछि जरिवाना तिराइएको महानगरले जनाएको छ । महानगरद्वारा उक्त अस्पतालमा २०८० फागुन ११ गते पहिलोपटक अनुगमन गरिएको थियो । त्यस दिन […]

    राष्ट्रपतिद्वारा नेपाल विश्वविद्यालयसम्बन्धी विधेयक प्रमाणीकरण

    राष्ट्रपतिद्वारा नेपाल विश्वविद्यालयसम्बन्धी विधेयक प्रमाणीकरण

    काठमाडौं, २३ असोज । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन् । राष्ट्रपति पौडेलले संविधानको धारा ११३ को उपधारा २ बमोजिम ‘नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ प्रमाणीकरण गरेका हुन् । ‘सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएको […]

    स्वास्थ्य संकटसँग लड्न स्रोत बढाउने प्रयास गरिरहेका छौं : मन्त्री पौडेल

    स्वास्थ्य संकटसँग लड्न स्रोत बढाउने प्रयास गरिरहेका छौं : मन्त्री पौडेल

    काठमाडौं, २२ असोज । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले साझा स्वास्थ्य संकटसँग जुध्नका लागि स्रोत जुटाउन विश्व स्वास्थ्य संगठनसँग आग्रह गरेका छन् । भारतको नयाँदिल्लीमा सञ्चालित दक्षिण एसिया क्षेत्रको बैठकलाई सम्बोधन गर्दै मन्त्री पौडेलले दक्षिण एसिया जनसांख्यिक हिसाबले समेत बढी स्वास्थ्य जोखिम क्षेत्रका रुपमा रहेको भन्दै सो क्षेत्रमा बढ्न सक्ने स्वास्थ्य समस्यासँग जुध्न स्रोतको अभाव […]

    सुपर फुड मोरिङ्गा : पोषणदेखि आयुर्वेदिक औषधिसम्म

    सुपर फुड मोरिङ्गा : पोषणदेखि आयुर्वेदिक औषधिसम्म

    अस्मिता सापकोटा काठमाडौं, २२ असोज । हाम्रा वरिपरि धेरै औषधीय गुण भएका वनस्पति छन् । तर हामीले जान अन्जानमा ती वनस्पतिका गुणलाई बेवास्ता गरिरहेका हुन्छौँ । परापूर्वकालदेखि नै औषधीय प्रयोगमा आएको तर यसका अन्य गुण भने भर्खरै पहिचान भएको वनस्पति हो मोरिङ्गा । मोरिङ्गा बहुउपयोगी वनस्पति हो । यसको फल तरकारी तथा सुपको रूपमा र […]

    तारकेश्वर सिटी हस्पिटल सन्चालनमा, उत्कृष्ठ सेवा दिने प्रतिबद्दता

    तारकेश्वर सिटी हस्पिटल सन्चालनमा, उत्कृष्ठ सेवा दिने प्रतिबद्दता

    काठमाडौं, २० असोज । काठमाडौं जिल्लाको तारकेश्वर नगरपालिका वडा नं. ४ सानो पुलमा रहेको ‘तारकेश्वर सिटी हस्पिटल’ शनिबारबाट सञ्चालनमा आएको छ । बरिष्ठ डाक्टर तथा प्रतिष्ठित व्यक्तीहरुको संयुक्त लगानिमा गुणस्तरिय स्वास्थ्य सेवा दिने उदेश्यले सो हस्पिटल सञ्चालनमा ल्याइएको हो । तारकेश्वर नगरपालिकाका प्रमुख कृष्णहरि महर्जनले एक समारोहबिच अस्पतालको उद्घाटन गरेका हुन् । २४ घण्टा नै […]

    कफी : स्वास्थ्यलाई कति लाभ, कति हानि ?

    कफी : स्वास्थ्यलाई कति लाभ, कति हानि ?

    अस्मिता सापकोटा काठमाडौं, २० असोज । नेपालमा चिया कफीका पारखी धेरै भेटिन्छन् । प्रायः नेपालीको दिनको सुरुवात नै चिया कफीको चुस्कीबाट हुन्छ । अचेल त सामाजिक सञ्जालमै पनि चियाकफी पारखीबारे धेरै व्यंग्यात्मक लेखहरू देख्न पाइन्छ । स्वाद फरक भए तापनि एकै प्रयोजनका लागि पिइने तथा एकअर्काका परिपूरक जस्ता देखिने चियाकफीलाई दिदि बहिनी भन्दा सायदै फरक […]

    कसरी छनोट गर्ने डायटरी सप्लिमेन्ट ?

    कसरी छनोट गर्ने डायटरी सप्लिमेन्ट ?

    अस्मिता सापकोटा काठमाडौं, १९ असोज । शरीरमा पोषणको मात्रा बढाउन सेवन गरिने पदार्थ नै डायटरी सप्लिमेन्ट हो । भिटामिन, खनिज पदार्थ, विभिन्न जडिबुटी, एमिनो एसिड जस्ता खाद्यपदार्थको मिश्रण नै डायटरी सप्लिमेन्ट हुन् । यस्ता सप्लिमेन्ट क्याप्सुल, तरल पदार्थ तथा पाउडरका रूपमा बजारमा प्रशस्त उपलब्ध छन् । प्रतिरक्षा प्रणाली तथा समग्र स्वास्थ्य सुधारका लागि कोभिडपछि विश्वका […]

    एनसीसीएस समूहद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाखभन्दा बढी सहयोग

    एनसीसीएस समूहद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाखभन्दा बढी सहयोग

    काठमाडौं, १८ असोज । एनसीसीएस समूहले बाढी, पहिरो र डुबानबाट प्रभावितलाई राहतस्वरुप प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाखभन्दा बढी आर्थिक सहयोग गरेको छ । यही असोज ११ र १२ गते देशका विभिन्न भू–भागमा परेको अविरल वर्षाका कारण बाढी, पहिरो र डुबानबाट हजारौँ नागरिक विस्थापित भएपछि एनसीसीएस र सम्बद्ध शिक्षक तथा कर्मचारीहरूको तर्फबाट ५ लाख ६ […]

    यस्ता छन् गाजर खानुका फाइदा

    यस्ता छन् गाजर खानुका फाइदा

    अस्मिता सापकोटा काठमाडौं, १८ असोज । नेपाली भान्छामा पछिल्लो समय खानासँगै सलाद पनि थपिएको छ । परम्परागत नेपाली खानामा सलाद भन्ने छुट्टै परिकार नभए तापनि काँचो तरकारीलाई अचार बनाउने प्रचलन भने पहिलेदेखि नै थियो । पछिल्लो समय पश्चिमा संस्कृतिको प्रभाव बढेसँगै नेपाली भान्छामा सलाद पनि बन्न थालेको देखिन्छ । मुला, काँक्रो, गाजर, साग जस्ता काँचै […]

    वृद्धावस्थामा भोक किन कम लाग्छ ?

    वृद्धावस्थामा भोक किन कम लाग्छ ?

    अस्मिता सापकोटा काठमाडौं, १७ असोज । ‘बुढेसकालले छोएर हो कि खाना रूच्नै छाड्यो’ यो वाक्यांश केही बुज्रुकहरुबाट हामीमध्ये धेरैले सुनेको हुनुपर्छ । वयस्कमा जति पनि खाने मानिसलाई एउटा उमेर कटेपछि खानामा रूचि घट्दै जान्छ । साथै युवा अवस्थामा जस्तो भोक लाग्ने पनि हुँदैन । यस्तो किन हुन्छ ? आज हामी यही सन्दर्भको वरिपरि चर्चा गर्छांै […]