अस्मिता सापकोटा काठमाडौं, २० कार्तिक । जलवायु परिवर्तन पछिल्लो समय विश्वकै ठूलो चुनौतिको रूपमा देखा परेको छ । यसका कारण विभिन्न वनस्पति, चराचुरूङ्गी तथा जनावरहरू लोप हुँदै गइरहेका छन् । विश्वको सबैभन्दा ठूलो र धेरै जनसंख्या भएको महादेश एसियामा यसको असर अन्यमा भन्दा बढी देखिन्छ । विश्व जनसंख्याको ६० प्रतिशत मानिस रहेको एसिया प्राकृतिक प्रकोपबाट […]
काठमाडौं, ११ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञान र प्रविधिको उपयोग जीवनलाई सहज र सरल बनाउने काममा सरकार लागि पर्ने बताएका छन् । युवा सङ्घ नेपालले आज आयोजना गरेको ‘आर्टिफिसियल इन्टेलिजेन्स् (एआइं)सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन’ मा विज्ञसँगको संवादमा प्रधानमन्त्री ओलीले विकास, सकारात्मकता र सहज जीवनका लागि यसको उपयोग गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘विकासको […]
अस्मिता सापकोटा काठमाडौं, २ कार्तिक । सन् १९९० को दशकमा इन्टरनेटको आविष्कार पछि प्राविधिक विकासले ठूलो फड्को मारेको छ । २०२४ सम्म आइपुग्दा प्राविधिक विकासमा ठूलो प्रगति भईसकेको छ । प्रविधिको महत्वपूर्ण उपलब्धि बनेको छ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) । आजका प्रायः प्राविधिक सेवा तथा प्रणालीमा यसको प्रयोग बढ्दो छ । यसैगरी नयाँ एआईको आविष्कार तथा […]
अस्मिता सापकोटा काठमाडौं, २२ असोज । च्याट जिपिटी जस्ता आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मोडलको आविष्कारले नयाँ प्राविधिक युगको शुरूआत गरेको छ र यससँगै एआई द्रुत रुपमा विकास हुँदैछ । २०२४ का शुरुआती चरणको विश्लेषण गर्दा एआई नवप्रवर्तनको गति सुस्त हुने कुनै संकेत देखिँदैन, बरू यसले अझ गति लिने संकेत गर्छ । यस लेखमा यस वर्षका मुख्य […]
अस्मिता सापकोटा काठमाडौं, २० असोज । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधि विकासकोे अहिलेसम्मकै उच्चतम उपलब्धि हो । यसले कम्प्युटर वा मेशिनलाई मानिस जस्तै सोच्न, बुझ्न, निर्णय लिन र कार्य गर्न सक्षम बनाउँछ । पहिल्यै अपलोड गरिएका डेटाको आधारमा निर्णय लिन सक्ने क्षमता राख्ने यस प्रविधिको प्रयोग स्वचालित प्रणाली, स्वास्थ्य सेवा, शिक्षा, उद्योग, बैंकिङ, अनलाइन सेवा लगायतमा […]
अस्मिता सापकोटा काठमाडौं, ११ असोज । तपार्इंहरु यो सामग्री पक्कै आफ्नो घर वा अफिसमा बसेर आफ्नै मोबाइल, ल्यापटप वा कम्प्युटरमा पढ्दै हुनुहुन्छ होला । यो २१आँै शताब्दीमा प्रविधिमा भएको ठूलो परिवर्तनकै कारण सम्भव भएको हो । सन् २०२४ मा आइपुग्दा प्रविधिमा अनेकौं विकास भइसकेका छन् । यद्यपि यसको विकास क्रम भने जारी नै छ । […]
काठमाडौं, ९ असोज । सामाजिक सञ्जाल ‘एक्स’ले ब्लक गर्न मिल्ने फिचरमा परिवर्तन ल्याउने घोषणा गरेको छ । प्रतिबन्धित प्रयोगकर्ताहरूले ब्लक हुनबाट जोगिन वैकल्पिक खाताहरू सिर्जना गर्ने, अनावश्यक अन्तरक्रिया गर्न जस्ता समस्यालाई घटाउनका लागि सो परिवर्तन गर्न लागिएको कम्पनीले जनाएको छ । उक्त घोषणासँगै अब अवरुद्ध प्रयोगकर्ताहरूले लाइक, जवाफ वा पुनः पोस्टहरूमार्फत अन्तर्क्रिरररया गर्न भने सक्षम […]
काठमाडौं, ८ असोज । न्युजिल्यान्डका वैज्ञानिकहरूले मङ्गलबार घोस्ट सार्क माछाको नयाँ प्रजाति पत्ता लगाएका छन् । वेलिङ्टनस्थित नेसनल इन्स्टिच्युट अफ वाटर एन्ड एटमोस्फेरिक रिसर्च (एनआइवाइए) का वैज्ञानिकहरूका अनुसार अस्ट्रेलेसियन न्यारो–नोज्ड–स्पुकफिस अस्ट्रेलिया र न्युजिल्यान्डको गहिरो पानीमा बस्ने पाइएको छ । प्रशान्त महासागरको चाथम राइज क्षेत्रमा गरिएको अनुसन्धानका क्रममा माछाको नयाँ प्रजाति पत्ता लगाइएको थियो । स्पुकपिस […]
अस्मिता सापकोटा काठमाडौँ, ३१ असार। अहिले जलवायु परिवर्तन, विश्व तापमान वृद्धि जस्ता समस्याको न्यूनीकरण विश्वकै लागि चुनौती बनिरहेको छ । त्यसमा पनि ठूला अर्थतन्त्र र औद्योगिक मुलुकहरूलाई यो झनै चिन्ताको विषय बनेको छ । साथै बढ्दो औद्योगिक तथा उपभोक्ता माग परिपूर्तिका लागि ऊर्जा दक्षता हासिल गर्नुपर्ने अवस्था छ । यस्तोमा विकसित अर्थतन्त्र र उदीयमान अर्थतन्त्र […]
अस्मिता सापकोटा काठमाडौँ, ३० असार। नेपाल ‘पहिरो मृत्युदर जोखिम सूचक’मा विश्वका प्रमुख १० राष्ट्रमा पर्छ । यसैगरी दक्षिण एसियामै पहिरोको उच्च जोखिम रहेको मुलुक हो नेपाल । नेपालको पहाडी भूगोल पहिरो नियन्त्रणको दृष्टिकोणले आफैमा एउटा चुनौती हो । वर्षेनि पहिरोको कारण यहाँ ठूलो जनधनको क्षति हुने गरेको छ । यसपालि मात्रै देशका विभिन्न स्थानमा बाढीपहिरो […]