सुदुरपश्चिमाञ्लका सामाजिक बिषय शिक्षकका नियुक्ति

२४ साउन, काठमाडौं
शिक्षक सेवा आयोगबाट खुला प्रतियोगितात्मक परीक्षामा शिक्षक पदपुर्ति लागि भएको बिज्ञापन अनुसारको लिखित तथा अन्र्तवार्ता परीक्षाका आधारमा सुदुरपश्चिमाञ्लका सामाजिक बिषय शिक्षकको नामावली सार्वजानिक गरेको छ ।
जस अन्र्तगत खुल्ला तर्पm १३, सोको वैकल्पिकमा ३, मधेशी तर्पmका २ र सोको बैकल्पिक १ जनाको नियुक्तिका लागि नाम सार्वजानिक गरेको छ । यसैगरी महिला तर्पm ३, आदीबासी÷जनजाती ३, तथा दलित र अपांग १÷१ जना रहेका छन । जसको विस्तुत विवरण तलको पिडिएफमा हेर्न सकिन्छ ।
Final_Result20760423_Social _Supa

Releated

३ हजारले अवलोकन गरे मेडिकल एजुकेसन करियर एक्स्पो २०१९

५ भदौ, काठमाडौ मेडिकल शिक्षा, भिसा प्रक्रिया, शैक्षिक कर्जा, आवासको व्यवस्था लगायतका बिषयमा जानकारी दिने उद्देश्यले भाद्र ४ र ५ गते काठमाडौंमा आयोजना गरिएको मेडिकल एजुकेसन करियर एक्स्पा २०१९ मा ३ हजारले अवलोकन गरेका छन । काठमाडौको रामशाह पथ (नेसनल ट्रेडिङ सेन्टर नजिक नेम एकेडेमिको गेटमा रहेको) योग्म्बर पार्टी प्यालेसमा आयोजना गरिएको एक्स्पोमा ३ हजार […]

एसएबिटी अष्ट्रेलियाका प्रतिनिधीद्धारा भिभोको भ्रमण

४ साउन, काठमाडौ अष्टष्ट्रियाको सिडनीमा रहेको साउथ एकेडेमी अफ बिजनेस एण्ड टेक्नोलोजी (एसएबिटी)का प्रतिनिधिले नेपालको भम्रण गरेका छन । साउथ एकेडेमी अफ बिजनेस एण्ड टेक्नोलोजी (एसएबिटी) व्यावसायिक शिक्षा दिने गुणस्तरिय शैक्षिक संस्था हो । जुन सिड्नी शहरको सिबिडीमा अवस्थित छ । यो संस्थाले सर्टिफिकेट ३ र ४, डिप्लोमा अस्ट्रेलियन क्वालिफिलकेसन फ्रेमवर्क अन्र्तगत उच्च गुणस्तरिय शिक्षा […]