अष्ट्रेलिया अध्ययान परामर्शका लागि ग्लोबल रिच नेपाल

साउन १४, काठमाडौ
अष्ट्रेलिया अध्ययान गर्न चाहने विद्यार्थीलाई लक्षित गरी ग्लोबल रिच नेपालले लामो समयदेखी आफना सेवाहरु अघि बढाईरहेको छ । सोही सम्बन्धमा द बिगेष्ट अष्टे«लिया एजुकेसन फेयर २०१९ काठमाडौंमा सम्पन्न भएको छ । काठमाडौ, चितवन, पोखरा र बुटवल लगायतका सहरमा आयोजना गरिको उक्त शैक्षिक मेलामा विद्यार्थीहरुलाई अष्ट्रेलियाका विभिन्न विश्वविद्यालयमा प्रतिनिधिहरुले उच्च शिक्षाको परामर्श दिएका थिए ।
नेपाली विद्यार्थीका लागि आष्ट्रेलिया राम्रो शैक्षिक गन्तब्य रहेको जनाउदै ग्लोवल रिच नेपालका नेपाल हेड नारायण बजाज अघिल्ला र अन्य फेयरको तुलनामा यो फेयरले अष्ट्रेलिया जाने नेपाली विद्यार्थीलाई अझ विस्तुत जानकारी दिएको बताए । उनले मेलामा आउने सबै विद्यार्थी अष्ट्रेलिया जाने गरी तयारी गरि आएको बताए । मेलामा अभिभावक सहित विद्यार्थी समेत सहभागी भएकोले अझ विश्वसनिय र ५ वटा बैंकको काउन्टर समेत रहेकोले पम्पुर्ण परामर्श राम्रो र भब्य भएको बताए । बेलामा शैक्षिक ऋण सेवाका लागि बैंकहरु भएकोले विद्यार्थीले सबै किसिमका परामर्श एकै छानामुनी प्राप्त गरेको आयोजकको भनाई छ ।
सो अवसरमा युनिर्भसिटी अफ सिडनीका रिजनल मेनेजर निशान्त जादबले अष्ट्रेलियाको उच्च शिक्षा गुणस्तरिय र अनुसन्धान बेस भएको बताउदै धेरै अन्तरराष्ट्रिय विद्यार्थी अध्ययान गरिरहेको बताए । यसैगरी युनिर्भसिटी अफ क्यानभेराकी प्रतिनिधी उपासना शाहले क्यानभेराको उच्च शिक्षा गुणस्तरिय भएका कारण युनिर्भसिटीबाट उत्पादित जनशक्ति विभिन्न प्रसिद्ध बैंक, बित्तिय संस्था र नीजि क्षेत्रमा कार्यरत रहेको बताईन । यसैगरी युटिसि ईनरिसर्चका एसोसियट प्रोफेसर डां हुसेन जि रामालले नेपाली विद्यार्थीका लागि बिशेष छात्रबृत्तिको समेत व्यवस्था भएको बताए । स्वीनबु¥मी युनिर्भसिटी अफ टेक्नोलोजीकी मार्केटिङ एन्ड रिग्रुटमेन्ट मेनेजर करिन डि मेलाले ईनजिनियरिङ अध्ययानको क्षेत्रमा स्वीनबु¥मी युनिर्भसिटी अफ टेक्नोलोजी विश्वका केही युनिर्भसिटीसँगै अघिल्लो रेङकिङमा रहेको बताईन ।

Releated

३ हजारले अवलोकन गरे मेडिकल एजुकेसन करियर एक्स्पो २०१९

५ भदौ, काठमाडौ मेडिकल शिक्षा, भिसा प्रक्रिया, शैक्षिक कर्जा, आवासको व्यवस्था लगायतका बिषयमा जानकारी दिने उद्देश्यले भाद्र ४ र ५ गते काठमाडौंमा आयोजना गरिएको मेडिकल एजुकेसन करियर एक्स्पा २०१९ मा ३ हजारले अवलोकन गरेका छन । काठमाडौको रामशाह पथ (नेसनल ट्रेडिङ सेन्टर नजिक नेम एकेडेमिको गेटमा रहेको) योग्म्बर पार्टी प्यालेसमा आयोजना गरिएको एक्स्पोमा ३ हजार […]

एसएबिटी अष्ट्रेलियाका प्रतिनिधीद्धारा भिभोको भ्रमण

४ साउन, काठमाडौ अष्टष्ट्रियाको सिडनीमा रहेको साउथ एकेडेमी अफ बिजनेस एण्ड टेक्नोलोजी (एसएबिटी)का प्रतिनिधिले नेपालको भम्रण गरेका छन । साउथ एकेडेमी अफ बिजनेस एण्ड टेक्नोलोजी (एसएबिटी) व्यावसायिक शिक्षा दिने गुणस्तरिय शैक्षिक संस्था हो । जुन सिड्नी शहरको सिबिडीमा अवस्थित छ । यो संस्थाले सर्टिफिकेट ३ र ४, डिप्लोमा अस्ट्रेलियन क्वालिफिलकेसन फ्रेमवर्क अन्र्तगत उच्च गुणस्तरिय शिक्षा […]