अध्ययानका लागि विदेश जाने बढे

साउन १४ काठमाडौं
गुणस्तरिय शिक्षा लिने लक्ष्य सहित विदेशीने नेपाली विद्यार्थीको संख्या बढदै गईरहेको पाईएको छ ।
अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्ष अर्थात असार अन्तसम्म विदेश पढ्न जाने नेपाली विद्यार्थीको संख्या ४ हजार ५ सय भन्दा बढीले बृद्धि भएको छ । शिक्षा मन्त्रालयको वैदेशिक अध्ययान अनुमती शाखाका अनुसार आर्थिक वर्ष २०७५÷२०७५ को तुलनामा अध्ययानका लागि विदेश जाने नेपालीको संख्या ५८ हजार ७ सयबाट बढेर ६३ हजार २ सय पुगेको देखाएको छ ।
अध्ययानका लागि विदेश जाने नेपालीका सम्बन्धमा आयोजना गरिएको कार्यक्रममा शिक्षा मन्त्रालयका सहसचिव रामशरण सापकोटाले नेपालमा दिईने शिक्षाका सम्बन्धमा अध्ययान गर्ने बेला आएको बताए । शाखाले केशरमहलमा यस विषयमा सरोकार फक्षसहित अन्तक्रिया गदै विदेश अध्ययन समस्यालाई सहज, सरल काम भईरहेको बतायो । सो अवसरमा विदेशमा नेपाली विद्यार्थी अध्ययान गरिरहेका राम्रा विश्वविद्यालयको पहिचान गर्नु पर्ने सुझाब समेत दिईएको छ ।

Releated

पूर्वाधार सम्मेलन तयारीका लागि प्रदेश–१ अन्तरक्रिया

२६ साउन, काठमाडौं नेपाल उद्योग परिसंघबाट आगामी भाद्रमा काठमाण्डौमा आयोजना गरिने नेपाल पूर्वाधार सम्मेलन तेस्रोको पूर्व तयारीको क्रममा परिसंघको तर्फबाट श्रावण २३ गते प्रदेश–१ को विराटनगरमा छलफल एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । प्रदेश १ का मूख्यमन्त्री माननीय शेरधन राईको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा प्रदेश उद्योग, पयर्टन वन तथा वातावरण मन्त्री माननीय जगदीश […]

विश्वमा नेपालली पासपोर्ट ८१ औं शक्तिशाली

२३ साउन, काठमाडौं विश्वव्यापी नागरिकता र आवास सम्बन्धि सल्लाहकार फर्महरु आर्टन क्यापिटल्स ग्लोबल पासपोट पावर (यांक २०१९ र हेन्ली एन्ड पार्टनर्सको २०१९ हेन्ली पासपोर्ट इन्डेक्सका अनुसार विश्वव्यापी शक्तिशाली पासपोर्टको सूचीमा नेपालको पासपोर्ट ८१ औं शक्तिशाली भएको छ । सूचीमा ९३ सम्म समावेश गरिएको छ । विश्वकै शक्तिशाली पासपोर्टमा अमेरिकी र युरोपेली पासपोर्ट परेका छैनन् । […]