चलचित्र ‘म यस्तो गीत गाउँछु २’ को  शुभ मूहुर्त गरियो , दोहोरिए पुजा र पल

असार २४, काठमाडौँ । सुदर्शन थापाको निर्देशनमा बन्न लागेको नयाँ चलचित्र ‘म यस्तो गीत गाउँछु २’ को  मंगलबार गोरखा मनकामना मन्दिरमा शुभ मूहुर्त गरिएको छ । शुभ मूहुर्त कार्यक्रममा पल शाह  र पूजा शर्मा हेलिकोप्टर चढेर मनकामना पुगेका थिए । मनकामना मन्दिररमा पूजा गर्दै चलचित्रको मूहुर्त गरिएको हो ।

सफल चलचित्र ‘म यस्तो गीत गाउँछु’मा पनि पूजा र पलको जोडी बाधिँएको थियो । जून चलचित्रबाट पूजा र पलको जोडीलाई निकै रुचाइएको थियो । पूजा र पललाई पुन:  पर्दामा हेर्न चाहाने दर्शकको संख्या पनि धेरै थियो । अब भने उनीहरुको चाहाना पनि पूरा हुने भएको छ ।

भदौबाट छायांकनमा जाने भनिएको यस चलचित्रले फागुन २३ गतेलाई रिलिज मिति पक्का गरेको छ ।

Releated

सुरु हुँदै हिमालय रोडिज ३ अडिसन

  ६ भदौं, काठमाण्डौ एडभेन्चर रियालिटी सो ’हिमालय रोडिज’को तेस्रो सिजनको अडिसन चाँडै सुरु हुने भएको छ । हिमालय टेलिभिजन एचडीबाट प्रसारण हुँदै आएको ’हिमालय रोडिज’ले यसअघि दुई सिजन सफलतापूर्वक सम्पन्न गरिसकेको छ । पहिलो र दोस्रो सिजनमार्फत् युवापुस्ताको मन जित्न सफल यो रियालिटी सो नेपालको शाहसिक खेलमा आधारित रियालिटी सो हो । सिजन ३ […]

३ हजारले अवलोकन गरे मेडिकल एजुकेसन करियर एक्स्पो २०१९

५ भदौ, काठमाडौ मेडिकल शिक्षा, भिसा प्रक्रिया, शैक्षिक कर्जा, आवासको व्यवस्था लगायतका बिषयमा जानकारी दिने उद्देश्यले भाद्र ४ र ५ गते काठमाडौंमा आयोजना गरिएको मेडिकल एजुकेसन करियर एक्स्पा २०१९ मा ३ हजारले अवलोकन गरेका छन । काठमाडौको रामशाह पथ (नेसनल ट्रेडिङ सेन्टर नजिक नेम एकेडेमिको गेटमा रहेको) योग्म्बर पार्टी प्यालेसमा आयोजना गरिएको एक्स्पोमा ३ हजार […]