साबा यू-१६ बास्केटबल – नेपाल पहिलो खेलमै भारतसंग पारजित

 असार १८, काठमाडौं । बंगलादेशमा सुरु भएको साबा यू-१६ बास्केटबल च्याम्पियनसिपमा नेपाल पहिलो खेलमै पारजित भएको छ।

फिबा यू-१६ एसियन च्याम्पियनसिप साबा क्वालिफायरको रुपमा रसमेत रहेको यस प्रतियोगिता नेपाल भारतसँग पराजित भएको हो।

बुधबार भएको पहिलो खेलमा भारतले नेपाललाई १०३-२८ स्कोरले हराएको हो।  नेपालले दोस्रो खेल बिहीवार श्रीलंकासँग खेल्नेछ।

प्रतियोगितामा दक्षिण एसियाका नेपाल, आयोजक बंगलादेश, भारत, श्रीलंका र माल्दिभ्सले प्रतिस्पर्धा गरिरहेका छन्।

Releated

सुरु हुँदै हिमालय रोडिज ३ अडिसन

  ६ भदौं, काठमाण्डौ एडभेन्चर रियालिटी सो ’हिमालय रोडिज’को तेस्रो सिजनको अडिसन चाँडै सुरु हुने भएको छ । हिमालय टेलिभिजन एचडीबाट प्रसारण हुँदै आएको ’हिमालय रोडिज’ले यसअघि दुई सिजन सफलतापूर्वक सम्पन्न गरिसकेको छ । पहिलो र दोस्रो सिजनमार्फत् युवापुस्ताको मन जित्न सफल यो रियालिटी सो नेपालको शाहसिक खेलमा आधारित रियालिटी सो हो । सिजन ३ […]

३ हजारले अवलोकन गरे मेडिकल एजुकेसन करियर एक्स्पो २०१९

५ भदौ, काठमाडौ मेडिकल शिक्षा, भिसा प्रक्रिया, शैक्षिक कर्जा, आवासको व्यवस्था लगायतका बिषयमा जानकारी दिने उद्देश्यले भाद्र ४ र ५ गते काठमाडौंमा आयोजना गरिएको मेडिकल एजुकेसन करियर एक्स्पा २०१९ मा ३ हजारले अवलोकन गरेका छन । काठमाडौको रामशाह पथ (नेसनल ट्रेडिङ सेन्टर नजिक नेम एकेडेमिको गेटमा रहेको) योग्म्बर पार्टी प्यालेसमा आयोजना गरिएको एक्स्पोमा ३ हजार […]