भक्तपुरको चाँगुनारायणमा दिउसै एक महिलाको हत्या

असार १५, काठमाडौँ । भक्तपुरको चाँगुनारायणमा आइतबार दिउँसो धारिलो हतियारले घाँटी रेटेर एक महिलाको हत्या भएको छ। चाँगुनारायण नगरपालिका वडा नम्बर ७ बाँसबारीकी ६० वर्षीया साबित्री भट्टराईको आफ्नै घरमा घाँटी रेटी हत्या भएको हो।

भक्तपुरका प्रहरी उपरीक्षक सबिन प्रधानका अनुसार आफ्नै घरको तल्लो तलाको एउटा कोठामा भट्टराईको हत्या भएको हो। मोटरसाइकलमा आएका तीन जनाको समूहले भट्टराईको हत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ।

स्थानीयले दिउँसो करिब सवा १ बजे घटनाबारे प्रहरीलाई जानकारी गराएका थिए।

Releated

सुरु हुँदै हिमालय रोडिज ३ अडिसन

  ६ भदौं, काठमाण्डौ एडभेन्चर रियालिटी सो ’हिमालय रोडिज’को तेस्रो सिजनको अडिसन चाँडै सुरु हुने भएको छ । हिमालय टेलिभिजन एचडीबाट प्रसारण हुँदै आएको ’हिमालय रोडिज’ले यसअघि दुई सिजन सफलतापूर्वक सम्पन्न गरिसकेको छ । पहिलो र दोस्रो सिजनमार्फत् युवापुस्ताको मन जित्न सफल यो रियालिटी सो नेपालको शाहसिक खेलमा आधारित रियालिटी सो हो । सिजन ३ […]

३ हजारले अवलोकन गरे मेडिकल एजुकेसन करियर एक्स्पो २०१९

५ भदौ, काठमाडौ मेडिकल शिक्षा, भिसा प्रक्रिया, शैक्षिक कर्जा, आवासको व्यवस्था लगायतका बिषयमा जानकारी दिने उद्देश्यले भाद्र ४ र ५ गते काठमाडौंमा आयोजना गरिएको मेडिकल एजुकेसन करियर एक्स्पा २०१९ मा ३ हजारले अवलोकन गरेका छन । काठमाडौको रामशाह पथ (नेसनल ट्रेडिङ सेन्टर नजिक नेम एकेडेमिको गेटमा रहेको) योग्म्बर पार्टी प्यालेसमा आयोजना गरिएको एक्स्पोमा ३ हजार […]