गान्धीको समाधीस्थल राजघाट पुगेर ओलीले  गान्धीको प्रेम, सत्य र अहिंसावादी चिन्तनको प्रशंशा गरे

चैत्र २४, नयाँदिल्ली  । तीन दिने भारत भ्रमणमा रहेका प्रधामन्त्री केपी शर्मा ओली महात्मा गान्धीको समाधीस्थल राजघाट पुगेर गान्धीको समाधीमा श्रद्धान्जली अर्पण गरेका छन् ।

 भारतीय राष्ट्रपति राम नाथ कोविन्दसँगको भेटवार्तापछि ओली  गान्धीको समाधिस्थलमा श्रद्धान्जली अर्पण  गर्न पुगेका हुन् ।
श्रद्धान्जली अर्पण  गरेपछि राखिएको आगन्तुक पुस्तिकामा ओलीले गान्धीको प्रेम, सत्य र अहिंसावादी चिन्तनको प्रशंशा गरेका छन् ।

Releated

नेपालमा पहिलो पटक मेडिकल एजुकेसन करियर एक्स्पो २०१९ हुदै

२ भदौ, काठमाडौ मेडिकल शिक्षा, भिसा प्रक्रिया, शैक्षिक कर्जा, आवासको व्यवस्था लगायतका बिषयमा जानकारी दिने उद्देश्यले भाद्र ४ र ५ गते काठमाडौंमा मेडिकल एजुकेसन करियर एक्स्पो २०१९ आयोजना हुने भएको छ । काठमाडौको रामशाह पथ (नेसनल ट्रेडिङ सेन्टर नजिक नेम एकेडेमिको गेटमा रहेको) योग्म्बर पार्टी प्यालेसमा एक्स्पो आयोजना हुने छ । नेपालमा पहिलो पटक आयोजना […]

गण्डकी प्रदेशमा पूर्वाधार सम्मेलनको छलफल एवं अन्तरक्रिया

१ भदौ, काठमाडौ नेपाल पूर्वाधार सम्मेलनको पूर्व तयारी स्वरुप गण्डकी प्रदेशको पोखरामा श्रावण ३१ गते एक छलफल एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रममा प्रदेश उद्योग, पयर्टन, वन तथा वातावरण मन्त्री विकास लम्साल, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष गिरीधरी शर्मा पौडेल, योजना आयोगका पूर्व उपाध्यक्ष डा. शंकरप्रसाद शर्माले प्रदेशको सम्भावना तथा आवस्यकताका […]