नेपाल–भारत प्रबुद्व समुहको सातौं बैठक सकियो, १९५० को सन्धी खारेज वा पुनरावलोकन गर्ने विषयमा छलफल

फागुन १३, काठमाडौं  भारत प्रबुद्व समुह (इपिजि) को सातौं बैठक सकिएको शनिवारबाट काठमाडौंमा सुरु भएको बैठक आज सकिएको हो बैठकबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा प्रवुद्ध समूहका नेपाल संयोजक सदस्य डा भेषवहादुर थापाले सबै विषयमा छलफल सकारात्मक रहेको बताए भने भारतीय पक्षका संयोजक भगतसिंह कोसियारीले १९५० को सन्धिलगायतका सवै बिषयमा सहमतिका साथ प्रतिवेदन ल्याउने जानकारी दिए ब्यापार, पानी, सीमाना, १९५० को सन्धीलगायत सबै विषयमा कुरा भएको सकारात्मक कुरा भएको ,’ नेपाल संयोजक थापाले भने

प्रबुद्ध समूहको बैठकमा सन १९५० को सन्धी खारेज वा पुनरावलोकन गर्ने विषयमा पनि छलफल भइरहेको नेपालले सन्धीलाई नयाँद्वारा प्रतिस्थापित गर्ने कुरा उठाएको त्यसमा भारत सकारात्मक त्यस्तै व्यापार, पानी, सीमा लगायतका दुई देशबीचका साझा सरोकारका विषयमा समान धारणा बनाउने क्रम अन्तिम चरणमा पुगेको जानकारी पत्रकार सम्मेलनमा दिइएको संयोजक थापाले प्रबुद्ध समूहको आठौं बैठकले पूर्ण प्रतिवेदन तयार पार्ने बताए समूहलाई अब महिनाको अवधि यो अवधि बढाउन मिल्दैन

पत्रकार सम्मेलनमा भारतीय पक्षका संयोजक भाजपा नेता कोसियारीले प्रबुद्ध समूहले दिने प्रतिवेदन नेपाल भारत दुवै देशका सबै सरोकारावालाहरुका लागि सर्वस्वीकार्य बनाइने बताए कोशियारीले आफूहरुले दिने प्रतिवेदन सबैलाई ग्राहृय हुने बताए कोसियारीले एमाले अध्यक्ष केपी शर्मा ओली दोस्रोपटक प्रधानमन्त्री बन्नु सुखद भएको बताए

नेपाली जनताले स्थानीय तहदेखि प्रतिनिधिसभासम्मको निर्वाचनमा परिपक्व निर्णय गरेको टिप्पणी पनि उनको कोसियारीले नेपाल भारतबीच नयाँ ढंगबाट सम्बन्ध परिभाषित गर्न प्रवुद्ध समूह गठन हुँदा नेपालमा ओली नै प्रधानमन्त्री रहेको स्मरण गर्दै अहिले पुनः ओली नै प्रधानमन्त्रीका रुपमा आउँदा खुसी लागेको बताए प्रवुद्ध समूह गठन गर्ने ओलीजी नै पुनः प्रधानमन्त्री बन्नु सुखद कुरा हो नेपाली जनताले निर्वाचनबाट आफ्नो परिपक्वता प्रदर्शन गरेकाले उनीहरुलाई विशेष बधाइ ,’ कोसियारीको भनाइ थियो

Releated

नेपालमा पहिलो पटक मेडिकल एजुकेसन करियर एक्स्पो २०१९ हुदै

२ भदौ, काठमाडौ मेडिकल शिक्षा, भिसा प्रक्रिया, शैक्षिक कर्जा, आवासको व्यवस्था लगायतका बिषयमा जानकारी दिने उद्देश्यले भाद्र ४ र ५ गते काठमाडौंमा मेडिकल एजुकेसन करियर एक्स्पो २०१९ आयोजना हुने भएको छ । काठमाडौको रामशाह पथ (नेसनल ट्रेडिङ सेन्टर नजिक नेम एकेडेमिको गेटमा रहेको) योग्म्बर पार्टी प्यालेसमा एक्स्पो आयोजना हुने छ । नेपालमा पहिलो पटक आयोजना […]

गण्डकी प्रदेशमा पूर्वाधार सम्मेलनको छलफल एवं अन्तरक्रिया

१ भदौ, काठमाडौ नेपाल पूर्वाधार सम्मेलनको पूर्व तयारी स्वरुप गण्डकी प्रदेशको पोखरामा श्रावण ३१ गते एक छलफल एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रममा प्रदेश उद्योग, पयर्टन, वन तथा वातावरण मन्त्री विकास लम्साल, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष गिरीधरी शर्मा पौडेल, योजना आयोगका पूर्व उपाध्यक्ष डा. शंकरप्रसाद शर्माले प्रदेशको सम्भावना तथा आवस्यकताका […]