आखिर कस्तो छ त आलिया सिदार्थको सम्बन्ध ?

जेठ ११, काठकाडौँ । सिद्धार्थ मलहोत्रा र आलिया भट्टले आफुहरुको रीलेसनसीपको बारेमा बोल्न चाहादैँनन् तर बलिउडका यी नायक नायिका प्रायस् सँगसँगै देखिने गर्छन् ।

निर्मातारनिर्देशक करण जौहरले हालै दिएको पार्टीमा आलियाले सिद्धार्थलाई मात्र भेटिनन्, नायकका मम–डयाडसँग पनि भलाकुसारी गरिन् । पार्टी अबेर रातिसम्म चल्यो र आलिया–सिद्धार्थले लामै समय इन्जोय गरे । पापाराजीबाट जोगिन आलिया अलिक चाँडो घर हिँडिन् ।

आफ्नो रिलेसनसिपलाई औपचारिक रूपमा सार्वजनिक गर्ने हिसाबले आलिया र सिद्धार्थ भेटिएको हुन सक्ने अड्कल गरिएको छ । आलियासँगको सम्बन्धबारे केहीअघि सिद्धार्थले भनेका थिए, ‘आलिया र मबीच निकै गजबको वर्किङ रिलेसनसिप छ । मेरो पहिलो फिल्मदेखि नै म उनलाई चिन्छु । त्यसैले हामीबीच भावनात्मक सम्बन्ध छ । एकअर्काका फिल्मलाई प्रमोट गर्नुपरे पनि हामी पछि हट्ने गरेका छैनौँ ।’

Releated

पूर्वाधार सम्मेलन तयारीका लागि प्रदेश–१ अन्तरक्रिया

२६ साउन, काठमाडौं नेपाल उद्योग परिसंघबाट आगामी भाद्रमा काठमाण्डौमा आयोजना गरिने नेपाल पूर्वाधार सम्मेलन तेस्रोको पूर्व तयारीको क्रममा परिसंघको तर्फबाट श्रावण २३ गते प्रदेश–१ को विराटनगरमा छलफल एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । प्रदेश १ का मूख्यमन्त्री माननीय शेरधन राईको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा प्रदेश उद्योग, पयर्टन वन तथा वातावरण मन्त्री माननीय जगदीश […]

विश्वमा नेपालली पासपोर्ट ८१ औं शक्तिशाली

२३ साउन, काठमाडौं विश्वव्यापी नागरिकता र आवास सम्बन्धि सल्लाहकार फर्महरु आर्टन क्यापिटल्स ग्लोबल पासपोट पावर (यांक २०१९ र हेन्ली एन्ड पार्टनर्सको २०१९ हेन्ली पासपोर्ट इन्डेक्सका अनुसार विश्वव्यापी शक्तिशाली पासपोर्टको सूचीमा नेपालको पासपोर्ट ८१ औं शक्तिशाली भएको छ । सूचीमा ९३ सम्म समावेश गरिएको छ । विश्वकै शक्तिशाली पासपोर्टमा अमेरिकी र युरोपेली पासपोर्ट परेका छैनन् । […]