अफ्गानिस्ताको आत्मघाती आक्रमणमा परि ८ जनाको मृत्यु

बैशाख २०,काठमाडौँ । अफ्गानिस्तानको राजधानी शहर काबुलमा कम्तिमा पनि ८ जना मानिसहरुको आत्मघाती हमलामा परि ज्यान गएको छ ।

एक अधिकारीका अनुसार ज्यान गुमाएकाहरु सबै आम नागरिक थिए । घटनामा थप २५ जना मानिस घाइते भएका छन् । घाइते मध्य तिन जना अमेरीकी सेवाका सदस्यहरु रहेका छन् । घटना सैनिकको गाडिहरुलाई लीक्षत गरेर अमेरिकी दुताबासको पल्लो पट्टी बिहानको व्यस्त समय पारेर गरिएको थियो ।

दुई वटा जति गाडि नराम्रो सगँ बिग्रीएको छ । घटना नेटो मिसन अन्र्तगत पर्न सक्ने जानकारी त्यहाँका सरकारी अधिकारीले बताएका छन् । विविसी

Releated

नेपालमा पहिलो पटक मेडिकल एजुकेसन करियर एक्स्पो २०१९ हुदै

२ भदौ, काठमाडौ मेडिकल शिक्षा, भिसा प्रक्रिया, शैक्षिक कर्जा, आवासको व्यवस्था लगायतका बिषयमा जानकारी दिने उद्देश्यले भाद्र ४ र ५ गते काठमाडौंमा मेडिकल एजुकेसन करियर एक्स्पो २०१९ आयोजना हुने भएको छ । काठमाडौको रामशाह पथ (नेसनल ट्रेडिङ सेन्टर नजिक नेम एकेडेमिको गेटमा रहेको) योग्म्बर पार्टी प्यालेसमा एक्स्पो आयोजना हुने छ । नेपालमा पहिलो पटक आयोजना […]

गण्डकी प्रदेशमा पूर्वाधार सम्मेलनको छलफल एवं अन्तरक्रिया

१ भदौ, काठमाडौ नेपाल पूर्वाधार सम्मेलनको पूर्व तयारी स्वरुप गण्डकी प्रदेशको पोखरामा श्रावण ३१ गते एक छलफल एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रममा प्रदेश उद्योग, पयर्टन, वन तथा वातावरण मन्त्री विकास लम्साल, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष गिरीधरी शर्मा पौडेल, योजना आयोगका पूर्व उपाध्यक्ष डा. शंकरप्रसाद शर्माले प्रदेशको सम्भावना तथा आवस्यकताका […]