‘बाहुबली-२’ फिल्म रिलिजकै दिन भारतका सबै सिनेमा हल ‘हाउसफुल’

बैशाख १५,काठमाडौँ । बाहुबली २  फिल्म रिलिज शुक्रबार भएको छ । मानिसहर एकदम उत्साही भएका छन् । फिल्मको लागि नेपाल र भारतका मानिसहरुले धेरै समय सम्म कुर्नु परेको थियो ।

सन् २०१५ मा रीलिज भएको बाहुबली फिल्म सन् २०१६ को अन्त्यमा आउने कुरा थियो तर सन् २०१७ को अप्रिलमा भएको छ । सीनेमाघरहरु खचाखच भरिएका छन् र टिकट अगाडी नै बुक समेत भइसकेको छ ।

सोसल मिडियामा पनि बाहुवली फिल्म धेरै नै चर्चा जमाउन सफल भएको छ । बाहुबली १ को सस्पेन्स रहेको थियो कटप्पाले बाहुबलीलाई मारेको दृश्यको । तर किन मार्यो त कटप्पाले बाहुबलीलाई ?
यही भेद खुलाइएको छ बाहुबली २ मा । यही सस्पेन्सका कारण पनि बाहुवली २ को दर्शकहरुले धेरै प्रतिक्षा गरेका थिए ।

मानिसहरुले सोसल मिडियामा थुप्रै प्रकारको विचार अभिव्यक्ती गरेका छन् उत्त फिल्मलाई लिएर । विभिन्न विचारहरु तथा आफ्नो राय प्रस्तुत गरेका दुई वर्षदेखि कुरीरहेकाहरुको लागि प्रतिक्षाको घडी समाप्त भइसकेको छ । नेपालका विभिन्न हलहरुमा बाहुवली फिल्म आज देखि रिलिज भएको छ । बिहीवार रीलिज हुने भनिएको फिल्म चर्चित बलिउड नायक विनोद खन्नाको निधनले गर्दा रिलिज नभएको हो ।

Releated

नेपालमा पहिलो पटक मेडिकल एजुकेसन करियर एक्स्पो २०१९ हुदै

२ भदौ, काठमाडौ मेडिकल शिक्षा, भिसा प्रक्रिया, शैक्षिक कर्जा, आवासको व्यवस्था लगायतका बिषयमा जानकारी दिने उद्देश्यले भाद्र ४ र ५ गते काठमाडौंमा मेडिकल एजुकेसन करियर एक्स्पो २०१९ आयोजना हुने भएको छ । काठमाडौको रामशाह पथ (नेसनल ट्रेडिङ सेन्टर नजिक नेम एकेडेमिको गेटमा रहेको) योग्म्बर पार्टी प्यालेसमा एक्स्पो आयोजना हुने छ । नेपालमा पहिलो पटक आयोजना […]

गण्डकी प्रदेशमा पूर्वाधार सम्मेलनको छलफल एवं अन्तरक्रिया

१ भदौ, काठमाडौ नेपाल पूर्वाधार सम्मेलनको पूर्व तयारी स्वरुप गण्डकी प्रदेशको पोखरामा श्रावण ३१ गते एक छलफल एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रममा प्रदेश उद्योग, पयर्टन, वन तथा वातावरण मन्त्री विकास लम्साल, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष गिरीधरी शर्मा पौडेल, योजना आयोगका पूर्व उपाध्यक्ष डा. शंकरप्रसाद शर्माले प्रदेशको सम्भावना तथा आवस्यकताका […]