रहेनन् अब बलिउड अभिनेता विनोद खन्ना

बैशाख १४, काठमाडौँ । बलिउड अभिनेता तथा सांसद विनोद खन्ना को ७० वर्षको उमेरमा निधन भएको छ । भारतको सर एच एन रिलायंस फ़ाउंडेशन अस्पतालको अनुसार विनोद खन्नाले विहान ११ बजेर २० मिनेटमा आफ्नो अन्तीम श्वास फेरेका थिए ।उनलाई क्यान्सर भएको थियो ।

सन् १९६८ देखि सुनील दत्तको फिल्म मनका मित बाट अभिनय क्षेत्रमा प्रवेश गरेका थिए उनले । उनको फिल्म एक थी रानी ऐसी भी हालसालै रीलिज भएको थियो । विविसी हिन्दी

Releated

नेपालमा पहिलो पटक मेडिकल एजुकेसन करियर एक्स्पो २०१९ हुदै

२ भदौ, काठमाडौ मेडिकल शिक्षा, भिसा प्रक्रिया, शैक्षिक कर्जा, आवासको व्यवस्था लगायतका बिषयमा जानकारी दिने उद्देश्यले भाद्र ४ र ५ गते काठमाडौंमा मेडिकल एजुकेसन करियर एक्स्पो २०१९ आयोजना हुने भएको छ । काठमाडौको रामशाह पथ (नेसनल ट्रेडिङ सेन्टर नजिक नेम एकेडेमिको गेटमा रहेको) योग्म्बर पार्टी प्यालेसमा एक्स्पो आयोजना हुने छ । नेपालमा पहिलो पटक आयोजना […]

गण्डकी प्रदेशमा पूर्वाधार सम्मेलनको छलफल एवं अन्तरक्रिया

१ भदौ, काठमाडौ नेपाल पूर्वाधार सम्मेलनको पूर्व तयारी स्वरुप गण्डकी प्रदेशको पोखरामा श्रावण ३१ गते एक छलफल एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रममा प्रदेश उद्योग, पयर्टन, वन तथा वातावरण मन्त्री विकास लम्साल, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष गिरीधरी शर्मा पौडेल, योजना आयोगका पूर्व उपाध्यक्ष डा. शंकरप्रसाद शर्माले प्रदेशको सम्भावना तथा आवस्यकताका […]