चाइनाले उत्तर कोरीयालाई परमाणु हतियार प्रक्षेपण नर्गन सल्लाह दियो

फाल्गुन २५,


चाइनाका विदेश मन्त्री वाङ इ ले लगातार उत्तर कोरीयालाई   रिस उठाउने खालको कदमको सट्टा दक्षिणकोरीया र संयुक्त राज्य अमेरीकाले सैनिक संझौतालाई रोक्दा उचित हुने कुरा बताए ।
उत्तर कोरीयाले अन्तराष्ट्रीय कानुन तोडेर सोमबार ४ वटा मिसाइलको परिक्षण गरेको थियो जुन जापानको समुद्रमा आएर उक्त देशको आर्थिक क्षेत्र भित्र समेत असर गरेको थियो ।
जवाफमा अमेरिकाले दक्षिण कोरीयामा मिसाइल रोक्ने सीस्टम बनाउने कुरा गर्यो ।
चाइनाको वार्षिक संसदको मिटिङमा बोल्दै वाङले भने दुई कोरीयन प्रायदीप भनेको दुइवटा चलीरहेको रेल हो जुन एक अर्काको आमने सामने भएर चलेको छ दुवै नै बाटो दिने पक्षमा छैन ।
उनले सोधे के दुवै नै साढे जुधेको जसरी जुध्ने हो ?
एउटा आपसी सल्लाहले सैनिकी कार्य रोक्नु पर्छ जुन तनाव ग्रस्त स्थीति साम्य पार्नको र सहमतीको लागि नयाँ वातावरण पैदा गर्नको निम्ती पहिलो कदम हनेछ । उनले भने ।

Releated

नेपालमा पहिलो पटक मेडिकल एजुकेसन करियर एक्स्पो २०१९ हुदै

२ भदौ, काठमाडौ मेडिकल शिक्षा, भिसा प्रक्रिया, शैक्षिक कर्जा, आवासको व्यवस्था लगायतका बिषयमा जानकारी दिने उद्देश्यले भाद्र ४ र ५ गते काठमाडौंमा मेडिकल एजुकेसन करियर एक्स्पो २०१९ आयोजना हुने भएको छ । काठमाडौको रामशाह पथ (नेसनल ट्रेडिङ सेन्टर नजिक नेम एकेडेमिको गेटमा रहेको) योग्म्बर पार्टी प्यालेसमा एक्स्पो आयोजना हुने छ । नेपालमा पहिलो पटक आयोजना […]

गण्डकी प्रदेशमा पूर्वाधार सम्मेलनको छलफल एवं अन्तरक्रिया

१ भदौ, काठमाडौ नेपाल पूर्वाधार सम्मेलनको पूर्व तयारी स्वरुप गण्डकी प्रदेशको पोखरामा श्रावण ३१ गते एक छलफल एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रममा प्रदेश उद्योग, पयर्टन, वन तथा वातावरण मन्त्री विकास लम्साल, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष गिरीधरी शर्मा पौडेल, योजना आयोगका पूर्व उपाध्यक्ष डा. शंकरप्रसाद शर्माले प्रदेशको सम्भावना तथा आवस्यकताका […]