पाकिस्तानमा आत्मघाती आक्रमण , २२ जनाको मृत्यु ७० घाईते

चैत्र १८, काठमाडौँ । पाकिस्तानको पाराचिनार शहर नजिकै मस्जिदमा आत्मघाती आक्रमणमा परी २२ जनाको मृत्यु भएको छ साथै ७० जना घाईते भएका छन् ।अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार अफ्गानिस्तानसंगको सीमा क्षेत्र पाराचिनार शहर नजिकै मस्जिदमा प्रार्थनाका लागि जम्मा भएका शिया मुसलमान महिलालाई लक्षित गरी विष्फोट गराईएको थियो ।

विस्फोटको जीम्मा अहिले सम्म कसैले नलिएको कुरा जानकारीमा आएको छ । पाकिस्तानमा गत महिना पनि इश्लामिक स्टेट आईएसले गराएको आत्मघाती आक्रमणमा परी ८० जनाले ज्यान गुमाएका थिए । एजेन्सी

Releated

नेपालमा पहिलो पटक मेडिकल एजुकेसन करियर एक्स्पो २०१९ हुदै

२ भदौ, काठमाडौ मेडिकल शिक्षा, भिसा प्रक्रिया, शैक्षिक कर्जा, आवासको व्यवस्था लगायतका बिषयमा जानकारी दिने उद्देश्यले भाद्र ४ र ५ गते काठमाडौंमा मेडिकल एजुकेसन करियर एक्स्पो २०१९ आयोजना हुने भएको छ । काठमाडौको रामशाह पथ (नेसनल ट्रेडिङ सेन्टर नजिक नेम एकेडेमिको गेटमा रहेको) योग्म्बर पार्टी प्यालेसमा एक्स्पो आयोजना हुने छ । नेपालमा पहिलो पटक आयोजना […]

गण्डकी प्रदेशमा पूर्वाधार सम्मेलनको छलफल एवं अन्तरक्रिया

१ भदौ, काठमाडौ नेपाल पूर्वाधार सम्मेलनको पूर्व तयारी स्वरुप गण्डकी प्रदेशको पोखरामा श्रावण ३१ गते एक छलफल एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रममा प्रदेश उद्योग, पयर्टन, वन तथा वातावरण मन्त्री विकास लम्साल, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष गिरीधरी शर्मा पौडेल, योजना आयोगका पूर्व उपाध्यक्ष डा. शंकरप्रसाद शर्माले प्रदेशको सम्भावना तथा आवस्यकताका […]