नरेन्द्र मोदीकी आमा भारु साट्न पुगिन् ओरिएन्टल बैंक

कार्तिक ३०, भारत । भारतले पाँच सय र हजारका नोटमा प्रतिबन्ध लगाएपछि नोट सटही गर्नको लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकी आमा नै लाइनमा बसेकी छन्। मोदीकी आमा हीराबा मोदी आफै ओरिएन्टल बैकमा लाइनमा बसेर पैसा साटेकी हुन् ।

उनको आमाले बैकमा पुगेर साढे चार हजार रुपैया फर्म भरेर नयाँ नोट सटही गरेकी हुन्। उनी नोट साट्न धान्धीनगरुको रायसन इलाकामा पुगेकी थिइन्।

भारतले कालो धन पत्ता लगाउन पुरानो भारतीय पाँच र हजारका नोट प्रतिबन्ध लगाएको थियो। यसले भारतका धेरै प्रदेश र क्षेत्रमा पैसा सटही गर्न सर्वसाधारणलाई सास्ती भइरहेको छ। यस्तै भारत लगायत उसका छिमेकी मुलुकमा पनि यसले प्रभाव पारिरहेको छ।

 

Releated

अस्थायी शिक्षकको संवैधानिक इजलाशका सबै मुद्दा खारेज

३ भदौ, काठमाडौं शिक्षा ऐनको आठौं र नवौं संशोधन खारेजीको मागराख्दै सर्वोच्च अदालतको संवैधानिक इजलाशमा दायर अस्थायी शिक्षकका दर्जन मुद्दा खारेज भएका छन् । योसँगै अस्थायी शिक्षकको न्यायको न्यायको ढोका बन्द भएको छ । गत जेठ २९ गते मुद्दामा अन्तिम बहस भएको थियो । त्यतिबेला मुद्दाको अन्तिम फैसला असार १८ गते आउने जनाइएको थियो । […]

योग प्राकृतिक चिकित्सा, आयुर्वेद र जडिबुटीको पाठ्यक्रम तयार

३ भदौ, काठमाण्डौं योग बिज्ञान, प्राकृतिक चिकित्सा बिज्ञान, आयुर्वेद र जडिबुडीका बिषयमा पाठ्यक्रम तयार भएको छ । यसरी तयार भएको पाठ्यक्रम तत्कालैं अध्यापनको व्यवस्था गर्न शिक्षा, बिज्ञान तथा प्रविमिन्त्री गिरीराजमणी पोखरेलले प्रतिद्धता जनाएका छन । योग प्राकृतिक चिकित्सा, आयुर्वेद तथा जडिबुटी कार्यक्रमको आवश्यकता पहिचान, पाठ्यक्रम निर्माण परिमार्जन तथा कार्यक्रम सञ्चालन सम्बन्धमा सुझाव दिन गठित समितिले […]