नयाँ अध्यक्ष चयनका लागि एन्फामा निर्वाचन हुदै

कार्तिक ८, काठमाडौं । अखिल नेपाल फुटबल संघ ९एन्फा० को १५ औं साधारणसभाले सोमबार नयाँ अध्यक्ष चयन गर्दैछ । यसका लागि कार्यवाहक अध्यक्ष नरेन्द्रलाल श्रेष्ठ र उपाध्यक्ष कर्माछिरिङ शेर्पाबीच प्रतिस्पर्धा हुँदैछ ।
अन्तर्राष्ट्रिय फुटबल महासंघ ९फिफा० ले २९ कात्तिक, २०७२ मा भ्रष्टाचार अभियोगमा गणेश थापालाई १० वर्ष प्रतिबन्ध लगाएको थियो । निरन्तर २१ वर्ष एन्फामा अध्यक्ष रहेका उनको पुनरावेदन पनि फिफाले खारेज गरेपछि नेपाली फुटबलको सर्वोच्च पदका लागि निर्वाचन हुन लागेको हो ।

Releated

नेपालमा पहिलो पटक मेडिकल एजुकेसन करियर एक्स्पो २०१९ हुदै

२ भदौ, काठमाडौ मेडिकल शिक्षा, भिसा प्रक्रिया, शैक्षिक कर्जा, आवासको व्यवस्था लगायतका बिषयमा जानकारी दिने उद्देश्यले भाद्र ४ र ५ गते काठमाडौंमा मेडिकल एजुकेसन करियर एक्स्पो २०१९ आयोजना हुने भएको छ । काठमाडौको रामशाह पथ (नेसनल ट्रेडिङ सेन्टर नजिक नेम एकेडेमिको गेटमा रहेको) योग्म्बर पार्टी प्यालेसमा एक्स्पो आयोजना हुने छ । नेपालमा पहिलो पटक आयोजना […]

गण्डकी प्रदेशमा पूर्वाधार सम्मेलनको छलफल एवं अन्तरक्रिया

१ भदौ, काठमाडौ नेपाल पूर्वाधार सम्मेलनको पूर्व तयारी स्वरुप गण्डकी प्रदेशको पोखरामा श्रावण ३१ गते एक छलफल एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रममा प्रदेश उद्योग, पयर्टन, वन तथा वातावरण मन्त्री विकास लम्साल, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष गिरीधरी शर्मा पौडेल, योजना आयोगका पूर्व उपाध्यक्ष डा. शंकरप्रसाद शर्माले प्रदेशको सम्भावना तथा आवस्यकताका […]