पाकिस्तानी नागरीक समाजका सदस्यद्धारा लाहोरमा प्रदर्शन

असोज १४, पाकिस्तान, लाहोर । पाकिस्तान र भारत बिच युद्ध चलीरहँदा पाकिस्तानमा रहेका बिभिन्न नागरीक समाज तथा मानवअधिकारवादी संग संगठनले शान्तिपूर्ण बातावरण निर्माणका लागि लाहोरमा धर्ना दिएका छन् । मानवअधिकारकर्मीह्रुले हातमा प्लेकार्ड बोकी शान्तिपूर्ण रुपमा बार्ताको माध्यमवाट समस्या समाधान गर्न भारत र पाकिस्तान दुबै देश र त्यहाँका प्रधानम्नत्रीलाई आग्रह गरेका छन् ।
धर्नामा रहेका अधिकारकर्मीह्रुले हिंसाले कसैको पनि भलो नहुने भएकाले शान्तिपूर्ण रुपमा अहिले भारत र पाकिस्तानबिच बढीरहेको द्धन्दको समाधान गर्नु पर्ने माग समेत गरेका छन्. ।

समाचार संस्था एपीका अनुसार लाहोरमा जम्मा भएका पाकिस्तानी नागरीक समाजका सदस्यहरुले दुबै देशले संयमता अपनाएर बिग्रेको सम्बन्ध सुधार गर्दै शान्तिपूर्ण रुपमा समस्याको समाधन खोज्न दुबै पक्षलाई आग्रह गरेका छन् ।

Releated

नेपालमा पहिलो पटक मेडिकल एजुकेसन करियर एक्स्पो २०१९ हुदै

२ भदौ, काठमाडौ मेडिकल शिक्षा, भिसा प्रक्रिया, शैक्षिक कर्जा, आवासको व्यवस्था लगायतका बिषयमा जानकारी दिने उद्देश्यले भाद्र ४ र ५ गते काठमाडौंमा मेडिकल एजुकेसन करियर एक्स्पो २०१९ आयोजना हुने भएको छ । काठमाडौको रामशाह पथ (नेसनल ट्रेडिङ सेन्टर नजिक नेम एकेडेमिको गेटमा रहेको) योग्म्बर पार्टी प्यालेसमा एक्स्पो आयोजना हुने छ । नेपालमा पहिलो पटक आयोजना […]

गण्डकी प्रदेशमा पूर्वाधार सम्मेलनको छलफल एवं अन्तरक्रिया

१ भदौ, काठमाडौ नेपाल पूर्वाधार सम्मेलनको पूर्व तयारी स्वरुप गण्डकी प्रदेशको पोखरामा श्रावण ३१ गते एक छलफल एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रममा प्रदेश उद्योग, पयर्टन, वन तथा वातावरण मन्त्री विकास लम्साल, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष गिरीधरी शर्मा पौडेल, योजना आयोगका पूर्व उपाध्यक्ष डा. शंकरप्रसाद शर्माले प्रदेशको सम्भावना तथा आवस्यकताका […]