पाकिस्तान र भारतीय सेनाबीच दोहोरो भिडन्त, ८ भारतीय मारिए

असोज १४, काठमाडौं सीमा क्षेत्रमा भएको भारतीय पाकिस्तानी सेनाबीचको दोहोरो भिडन्तमा जना भारतीय सेना मारेको पाकिस्तानी सुरक्षा बलले दाबी गरेको

बुधबार मध्यरातदेखि बिहीबार बिहानसम्म पाकिस्तानी भूमिमा छिरेर सैन्य कारबाही गरेका जना भारतीय सैनिकलाई मारेको एक जनालाई पक्राउ गरेको पाकिस्तानी सुरक्षा बलले दाबी गरेको भारतीय सञ्चार माध्यहरुले जनाएका छन्

लाइन अफ कन्ट्रोलमा भारतीय फायरिङको जवाफी कारबाहीका क्रममा एक भारतीय सैनिकलाई पक्राउ गरेको पाकिस्तानी सुरक्षा बललाई उद्धृत गर्दै पाकिस्तानी अखबार डनले लेखेको भारतीय सञ्चार माध्यमले भनेका छन् सोही क्रममा जना भारतीय सेना मारेको पाकिस्तानको दाबी

पाकिस्तानी अखबर डनकाअनुसार जब भारतले सर्जिकल स्ट्राइक गरेर दुई पाकिस्तानी सैनिकको हत्या गर्यो, तब पाकिस्तानले जवाफी कारबाही सुरु गर्यो साथै जियो न्यूजका पत्रकार हामिद मीरले दुई सेक्टरमा १४ भारतीय सेना मारेको दाबी गरेका छन्

डन अखबरकाअनुसार पक्राउ गरिएको भारतीय सेना चन्दू बाबुलाल चौहानलाई गोप्य स्थानमा लगिएको मारिएका आफ्ना सैनिकको शव अझैसम्म भारतीय पक्षले नलगेका अखबरले जनाएका छन्

Releated

नेपालमा पहिलो पटक मेडिकल एजुकेसन करियर एक्स्पो २०१९ हुदै

२ भदौ, काठमाडौ मेडिकल शिक्षा, भिसा प्रक्रिया, शैक्षिक कर्जा, आवासको व्यवस्था लगायतका बिषयमा जानकारी दिने उद्देश्यले भाद्र ४ र ५ गते काठमाडौंमा मेडिकल एजुकेसन करियर एक्स्पो २०१९ आयोजना हुने भएको छ । काठमाडौको रामशाह पथ (नेसनल ट्रेडिङ सेन्टर नजिक नेम एकेडेमिको गेटमा रहेको) योग्म्बर पार्टी प्यालेसमा एक्स्पो आयोजना हुने छ । नेपालमा पहिलो पटक आयोजना […]

गण्डकी प्रदेशमा पूर्वाधार सम्मेलनको छलफल एवं अन्तरक्रिया

१ भदौ, काठमाडौ नेपाल पूर्वाधार सम्मेलनको पूर्व तयारी स्वरुप गण्डकी प्रदेशको पोखरामा श्रावण ३१ गते एक छलफल एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रममा प्रदेश उद्योग, पयर्टन, वन तथा वातावरण मन्त्री विकास लम्साल, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष गिरीधरी शर्मा पौडेल, योजना आयोगका पूर्व उपाध्यक्ष डा. शंकरप्रसाद शर्माले प्रदेशको सम्भावना तथा आवस्यकताका […]