दिल्लीमा दाहालको दौडधुप

भदौ ३१, नयाँदिल्ली । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजकीय सम्मान प्रदान गरीएमकरीएको  छ ।राष्ट्रपति भवनमा बसेका प्रधानमन्त्री प्रचण्डलाई शुक्रबार विहान गार्ड अफ अनर प्रदान गरीयो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भारतीय समकक्षी नरेन्द्र मोदीले स्वागत गरेका थिए ।

dahalचार दिने भारत भ्रमणका क्रममा बिहीबार दिल्ली पुगेका प्रधानमन्त्री प्रचण्डले आज उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम छ । आज बिहान  राष्ट्रपति कार्यालयमा  प्रधानमन्त्री दाहाललाई सम्मान गारथ अर्पण भईसकेको छ । प्रधानमन्त्री दाहालको शुक्रवारको कार्यक्रम तालिका निम्नानुसार रहेको छ ।

बिहान १०–१० मा भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग छलफल

बिहान ११–३० बजेदेखि १२ बजेसम्म हैदरवाद हाउसको डेकेन स्विटमा भारतका प्रधानमन्त्री मोदीसँग कुराकानी

मध्यान्ह १२ बजेदेखि १ बजेसम्म हैदरवाद हाउसको कन्फरेन्स रुममा प्रतिनिधिमण्डल स्तरीय भेटवार्ता

दिउँसो १ बजेदेखि १–१० सम्म हैदरावाद हाउसको बल रुममा दुइैपक्षिय सम्झौताहरुमा हस्ताक्षर हुने

दिउँसो १–१० बजेदेखि १–३० सम्म पत्रकार सम्मेलन, प्रधानमन्त्रीद्धय मोदी र प्रचण्डले संयुक्त संवोधन गर्ने

दिउँसो १–३० बजेदेखि २–३० सम्म दिवाभोज

अपराह्न ४ बजेदेखि ४–३० सम्म अर्थमन्त्री अरुण जेट्लीसँग छलफल

अपराह्न ४–३० बजेदेखि ५ बजेसम्म उर्जामन्त्री पियूष गोयलसँग छलफल

साँझ ५–३० बजे उपराष्ट्रपति हमिद अन्सारीसँग भेटवार्ता

Releated

नेपालमा पहिलो पटक मेडिकल एजुकेसन करियर एक्स्पो २०१९ हुदै

२ भदौ, काठमाडौ मेडिकल शिक्षा, भिसा प्रक्रिया, शैक्षिक कर्जा, आवासको व्यवस्था लगायतका बिषयमा जानकारी दिने उद्देश्यले भाद्र ४ र ५ गते काठमाडौंमा मेडिकल एजुकेसन करियर एक्स्पो २०१९ आयोजना हुने भएको छ । काठमाडौको रामशाह पथ (नेसनल ट्रेडिङ सेन्टर नजिक नेम एकेडेमिको गेटमा रहेको) योग्म्बर पार्टी प्यालेसमा एक्स्पो आयोजना हुने छ । नेपालमा पहिलो पटक आयोजना […]

गण्डकी प्रदेशमा पूर्वाधार सम्मेलनको छलफल एवं अन्तरक्रिया

१ भदौ, काठमाडौ नेपाल पूर्वाधार सम्मेलनको पूर्व तयारी स्वरुप गण्डकी प्रदेशको पोखरामा श्रावण ३१ गते एक छलफल एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रममा प्रदेश उद्योग, पयर्टन, वन तथा वातावरण मन्त्री विकास लम्साल, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष गिरीधरी शर्मा पौडेल, योजना आयोगका पूर्व उपाध्यक्ष डा. शंकरप्रसाद शर्माले प्रदेशको सम्भावना तथा आवस्यकताका […]