परराष्ट्रमन्त्री महत स्वदेश फर्किए

भदौ २८, काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आसन्न भारत भ्रमणको तयारीका लागि भारत गएका परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत मंगलबार स्वदेश फर्किएका छन् । आइतबार नयाँ दिल्ली गएका डा. महत मंगलबार दिउँसो काठमाडौं आइपुगेका हुन् ।

स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले प्रधानमन्त्री प्रचण्डको भ्रमणको तयारी अन्तिम चरणमा रहेको भारत स्वागत गर्न आतुर रहेको बताए ।

भारत भ्रमणका क्रममा परराष्ट्रमन्त्री सुष्मा स्वराज, गृहमन्त्री राजनाथ सिंहलगयातसँग उच्चस्तरीय भेटवार्ता गरेका थिए । प्रधानमन्त्री प्रचण्ड यही भदौ ३० गते भारत भ्रमणमा जाँदैछन् ।

Releated

नेपालमा पहिलो पटक मेडिकल एजुकेसन करियर एक्स्पो २०१९ हुदै

२ भदौ, काठमाडौ मेडिकल शिक्षा, भिसा प्रक्रिया, शैक्षिक कर्जा, आवासको व्यवस्था लगायतका बिषयमा जानकारी दिने उद्देश्यले भाद्र ४ र ५ गते काठमाडौंमा मेडिकल एजुकेसन करियर एक्स्पो २०१९ आयोजना हुने भएको छ । काठमाडौको रामशाह पथ (नेसनल ट्रेडिङ सेन्टर नजिक नेम एकेडेमिको गेटमा रहेको) योग्म्बर पार्टी प्यालेसमा एक्स्पो आयोजना हुने छ । नेपालमा पहिलो पटक आयोजना […]

गण्डकी प्रदेशमा पूर्वाधार सम्मेलनको छलफल एवं अन्तरक्रिया

१ भदौ, काठमाडौ नेपाल पूर्वाधार सम्मेलनको पूर्व तयारी स्वरुप गण्डकी प्रदेशको पोखरामा श्रावण ३१ गते एक छलफल एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रममा प्रदेश उद्योग, पयर्टन, वन तथा वातावरण मन्त्री विकास लम्साल, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष गिरीधरी शर्मा पौडेल, योजना आयोगका पूर्व उपाध्यक्ष डा. शंकरप्रसाद शर्माले प्रदेशको सम्भावना तथा आवस्यकताका […]