परराष्ट्रमन्त्री महत र भारतीय समकक्षी सुष्मा स्वराज बिच भेटवार्ता

भदौ २७, काठमाण्डौं । छिमेकी राष्ट्र भारतकाको भ्रमणमा रहनु भएका परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत र भारतीय परराष्ट्रमन्त्री सुस्मा स्वराज बिच भेटवार्ता भएको छ । परराष्ट्रमन्त्री महतले भारतीय परराष्ट्रमन्त्री सुस्मा स्वराजसँग भारतको परराष्ट्र मन्त्रालयमा आयोजित कार्यक्रमका बिच भेटवार्ता गर्नु भएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको पूर्वसन्ध्यामा आइतबार नयाँ दिल्ली आइपुगेका उनले परराष्ट्रमन्त्री स्वराजसँग भ्रमणका एजेन्डाबारे छलफल गरेका छन् ।

दुई परराष्ट्र मन्त्री बिचको भेटवार्ता प्रधानमन्त्री दाहालको भारत भ्रमणका विषयमा केन्द्रित रहेको बताईएको छ ।  दुई देशबीचको आपसी सम्बन्धलासई थप उचाई दिनका लागि भ्रमण उपयोग गर्ने उनले बताए।

Releated

नेपालमा पहिलो पटक मेडिकल एजुकेसन करियर एक्स्पो २०१९ हुदै

२ भदौ, काठमाडौ मेडिकल शिक्षा, भिसा प्रक्रिया, शैक्षिक कर्जा, आवासको व्यवस्था लगायतका बिषयमा जानकारी दिने उद्देश्यले भाद्र ४ र ५ गते काठमाडौंमा मेडिकल एजुकेसन करियर एक्स्पो २०१९ आयोजना हुने भएको छ । काठमाडौको रामशाह पथ (नेसनल ट्रेडिङ सेन्टर नजिक नेम एकेडेमिको गेटमा रहेको) योग्म्बर पार्टी प्यालेसमा एक्स्पो आयोजना हुने छ । नेपालमा पहिलो पटक आयोजना […]

गण्डकी प्रदेशमा पूर्वाधार सम्मेलनको छलफल एवं अन्तरक्रिया

१ भदौ, काठमाडौ नेपाल पूर्वाधार सम्मेलनको पूर्व तयारी स्वरुप गण्डकी प्रदेशको पोखरामा श्रावण ३१ गते एक छलफल एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रममा प्रदेश उद्योग, पयर्टन, वन तथा वातावरण मन्त्री विकास लम्साल, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष गिरीधरी शर्मा पौडेल, योजना आयोगका पूर्व उपाध्यक्ष डा. शंकरप्रसाद शर्माले प्रदेशको सम्भावना तथा आवस्यकताका […]