साफाको अन्तराष्ट्रिय सम्मेलन काठमाण्डौमा

साउन २६, काठमाण्डौं । दक्षिण एसियाली लेखापाल संघ – साफा _ र नेपाल चार्टड एकाउन्टेन्स संस्था -आईक्यान _ को संयुक्त आयोजनामा यही साउन २९ गते काठमाण्डौमा १ दिवसीय अन्तराष्ट्रिय सम्मेलन हुने भएको छ । दक्षिण एसियाली राष्ट्रहरुका सदस्य संस्थाहरुको सहभागीतामा आयोजना हुन गईरहेको उक्त सम्मेलन लेखाको नैतिक आयामका बिषयमा केन्द्य्रित रहने छ । पछिल्लो समयमयमा आएर लेखा ब्यावसाय एक प्रतिष्ठीत पेशका रुपमा बिकास भईरहेको छ । यस सम्मेलन लेखाका समकालिन र उदीयमान बिषयहरुमा बढी केन्द्रीत रहने छ ।

यस सम्मेलनमा दक्षिण एसियाली मुलुकहरु सार्कका सदस्य राष्ट्रका लेखा सम्वन्धि ब्यवसायीहरुको सहभागीता रहने छ धने बिभिन्न अन्तराष्ट्रिय लेखासँग सम्वन्धित ब्यक्ति तथा संस्थाहरुको यस सम्मेलनमा सहभागीता रहने छ । यही साउन २९ गते काठमाण्डौको सोल्टी होटलमा आयोजना हुने अन्तराष्ट्रिय सम्मेलनमा स्वदेश तथा बिदेशवाट समेत ब्यवसायीक लेखापालहरुको सहभागीता रहने छ ।

Releated

नेपालमा पहिलो पटक मेडिकल एजुकेसन करियर एक्स्पो २०१९ हुदै

२ भदौ, काठमाडौ मेडिकल शिक्षा, भिसा प्रक्रिया, शैक्षिक कर्जा, आवासको व्यवस्था लगायतका बिषयमा जानकारी दिने उद्देश्यले भाद्र ४ र ५ गते काठमाडौंमा मेडिकल एजुकेसन करियर एक्स्पो २०१९ आयोजना हुने भएको छ । काठमाडौको रामशाह पथ (नेसनल ट्रेडिङ सेन्टर नजिक नेम एकेडेमिको गेटमा रहेको) योग्म्बर पार्टी प्यालेसमा एक्स्पो आयोजना हुने छ । नेपालमा पहिलो पटक आयोजना […]

गण्डकी प्रदेशमा पूर्वाधार सम्मेलनको छलफल एवं अन्तरक्रिया

१ भदौ, काठमाडौ नेपाल पूर्वाधार सम्मेलनको पूर्व तयारी स्वरुप गण्डकी प्रदेशको पोखरामा श्रावण ३१ गते एक छलफल एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रममा प्रदेश उद्योग, पयर्टन, वन तथा वातावरण मन्त्री विकास लम्साल, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष गिरीधरी शर्मा पौडेल, योजना आयोगका पूर्व उपाध्यक्ष डा. शंकरप्रसाद शर्माले प्रदेशको सम्भावना तथा आवस्यकताका […]