नो मोर, नर्सिङका लागी ब्याङ्लोर

दिउसै रात पार्न खोज्ने केहि परामर्श ब्यबसायीहरु मानव तस्करी गर्छन । अरु कुनै व्यबसायमा नबीकेका २ पैसे खुद्रे कन्सल्ट्यान्सीले नेपाली बिद्यार्थीहरुलाई बिजोग पारे ब्याङ्लोर लगेर । नर्सिङ अध्ययनका लागी त्यहाँ पुगेका बिद्यार्थी त्यतिबेला छागाबाट खसे जस्तो भए तब उनिहरुले पढेको डिग्री त्यहाँको नर्सिङ काउन्सिलले मान्यता नदिने बतायो । ब्याङ्लोरबाट स्थलगत रिपोर्ट गरेका पत्रकार जनक राज पन्डितका अनुसार अब बिद्यार्थीहरुले त्यहाँ जानु अघी धेरै पटक सोच्नुपर्ने छ । हाम्रो सम्पर्कमा आएका पिडित बिद्यार्थीहरुको दर्दनाक कथा प्रस्तुत गर्दै छौ हामी । थप यो रिपोर्टमा हेर्नुहोस आज बेलुकी ६.३० बजे, भोली १२ बजे न्युज २४ टेलिभिजनमा, भोली बेलुकी ६.०५ बजे नेपाल टेलिभिजनमा र शनिबार बेलुकी ७.३० बजे कान्तिपुर टेलिभिजनमा…

Releated

अस्थायी शिक्षकको संवैधानिक इजलाशका सबै मुद्दा खारेज

३ भदौ, काठमाडौं शिक्षा ऐनको आठौं र नवौं संशोधन खारेजीको मागराख्दै सर्वोच्च अदालतको संवैधानिक इजलाशमा दायर अस्थायी शिक्षकका दर्जन मुद्दा खारेज भएका छन् । योसँगै अस्थायी शिक्षकको न्यायको न्यायको ढोका बन्द भएको छ । गत जेठ २९ गते मुद्दामा अन्तिम बहस भएको थियो । त्यतिबेला मुद्दाको अन्तिम फैसला असार १८ गते आउने जनाइएको थियो । […]

योग प्राकृतिक चिकित्सा, आयुर्वेद र जडिबुटीको पाठ्यक्रम तयार

३ भदौ, काठमाण्डौं योग बिज्ञान, प्राकृतिक चिकित्सा बिज्ञान, आयुर्वेद र जडिबुडीका बिषयमा पाठ्यक्रम तयार भएको छ । यसरी तयार भएको पाठ्यक्रम तत्कालैं अध्यापनको व्यवस्था गर्न शिक्षा, बिज्ञान तथा प्रविमिन्त्री गिरीराजमणी पोखरेलले प्रतिद्धता जनाएका छन । योग प्राकृतिक चिकित्सा, आयुर्वेद तथा जडिबुटी कार्यक्रमको आवश्यकता पहिचान, पाठ्यक्रम निर्माण परिमार्जन तथा कार्यक्रम सञ्चालन सम्बन्धमा सुझाव दिन गठित समितिले […]