असारमा धान, साउनमा सम्बिधान भन्छन अध्यक्ष नेम्वाङ

श्रावण ६ गते बुधवार , सम्बिधान बन्ने लगभग निश्चित बनिरहेकै बेला सम्बिधान सभाका अध्यक्ष सुबास नेम्वाङलाई भने बिभिन्न ब्यक्ती, संस्थाहरुले दिने सुझाब सुन्न भ्याइनभ्याइ छ । सुने र बुझे जस्तो गर्ने उनको दैनिकी भएको छ । सुनाउन जानेलाई लाग्दो हो आफ्नो सुझाब शतप्रतिशत लागु हुन्छ र सुने, बुझे जस्तो गर्ने अध्यक्षलाई पनि आउनेलाई किन निराश पार्ने भन्दै थोरै भएपनी समय निकाल्ने प्रयास गरिरहेका हुन्छन । यो सबैलाई जग जाहेर छ कि १६ बुदे सहमती भएपछी सम्बिधान बनाउने बाटो खुल्यो र सम्बिधान जारी गर्न पनि सहमती नै चाहिन्छ । अरु सब जनताको आखामा छारो हाल्ने काम बाहेक केहि होईन । सबैलाई चेतना भया ।

Releated

भारत प्रशासित कश्मीरमा तनाव बढ्दै, जम्मु कश्मीरमा जनजिबन प्रभावित

२० साउन, नयाँ दिल्ली भारत सरकारले जम्मु कश्मीरलाई विशेषाधिकार दिने संवैधानिक प्रावधान खारेज गरेको छ । यो निर्णयसँगै भारत प्रशासित कश्मीरमा तनाव बढ्दै गएको छ । सो क्षेत्रका कयौं नेतालाई सोमबार बिहानैदेखि नजरबन्दमा राखिएको छ जम्मु र कश्मीरलाई विशेषाधिकार दिएको संविधानको धारा ३७० र अनुच्छेद ३५ ए खारेज गरेको सूचना राष्ट्रपति रामनाथ कोविन्दले गरेका छन् […]

श्रेष्ठको नेतृत्वमा नायरमा नयाँ कार्यसमिति

१९ साउन, काठमाडौ अष्ट्रेलियन एजुकेशन कन्सल्टेन्सीहरुको प्रतिनिधि मुलक संगठन अष्ट्रेलियन शैक्षिक नेपाली प्रतिनिधि संघ नेपाल नायरको नयाँ नेतृत्व चयन भएको छ । नायरमा यूनीक्याम्पस एजुकेशन नेटवर्क प्रालिका प्रवन्ध निर्देशक विज्ञान श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति शुक्रबार सम्पन्न वार्षिक साधारणले चयन गरेको हो । कार्यसमितिको चयन आगामी २ वर्षको लागी भएको हो । निर्वाचन समितिका अध्यक्ष अधिवक्ता […]